सामाजिक सञ्जालमा ‘लाइक’ र ‘भ्युज’ पाउनु अब केवल लोकप्रियताको विषय रहेन, यो सोझै आम्दानीको माध्यम बनेको छ । फेसबुक, युट्युब र टिकटकजस्ता प्लेटफर्महरूमा ‘मोनिटाइजेशन’ सहज बनेपछि भ्युज बटुल्ने होडबाजी तीव्र छ । विश्वभर कन्टेन्ट क्रिएटर इकोनोमीको आकार २०२५ मा झण्डै २५० अर्ब डलर नाघेको अनुमान छ भने नेपालमा पनि युट्युब, टिकटक र फेसबुकबाट मासिक हजारौँ […]
केप भर्डेका अनुभवी गोलरक्षक भोसिन्हा विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनपछि चिलीको सर्वाधिक सफल क्लब कोलो–कोलोमा आबद्ध भएका छन्। उनले आफू सधैं ठूलो क्लबबाट खेल्न योग्य रहेको विश्वास राख्दै आएको र कोलो–कोलोबाट प्रस्ताव आएपछि कुनै द्विविधा नरहेको बताएका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ४० वर्षीय भोसिन्हाले साना लिग र ठूला नभएका क्लबबाट खेले पनि आफूलाई सधैं ठूलो […]
मध्यपूर्वमा तनाव कायमै रहेका बेला इरानले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको सहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ। तर अमेरिका र इजरायलबाट जहाजहरूको सुरक्षामा अझै खतरा रहेको भन्दै तेहरानले चिन्ता व्यक्त गरेको छ। इरानको विदेश मन्त्रालयका अनुसार होर्मुज जलडमरूमध्यको मार्ग व्यवस्थापनसम्बन्धी ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको छ। यद्यपि, इरानले अमेरिका र इजरायलको गतिविधिका कारण विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक […]
Kathmandu. The Nepali Congress has formed six additional sub-committees at the party's policy research and training institute and appointed their coordinators. The decision was made today at a meeting chaired by Nepali Congress Vice-President and Head of the Policy, Research and Training Institute, Bishwa Prakash Sharma.The meeting has assigned Sumit Sharma as the coordinator for the International Relations, Coordination and Current Affairs Sub-committee, Kailash KC for the Consumer Rights, Situation and Justice Coordination Sub-committee, and Pratisksha Chapagain for the Sexual and Gender Minority Policy and Action Plan Sub-committee.Similarly, Anupa Shrestha has been assigned as the coordinator for the Senior Citizen...