मेस्सी बार्सिलोनामै रहने, आधा तलब घटाएर थप ५ वर्षको सम्झौता

एजेन्सी । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनासँगको करार अवधि गत जुन ३० तारिखबाट सकिएसँगै विश्व फुटबलका महान खेलाडी मेस्सी कुनै पनि क्लबमा आबद्ध हुन स्वतन्त्र बनेका थिए । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहने सम्झौतामा सहमति जनाएको बताईएको छ । नयाँ सम्झौता अनुसार मेस्सी अब सन् […]

सम्बन्धित सामग्री

बार्सिलोनामा मेस्सीको तलब अझै उधारो

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपनि उनले क्लबसँग पुरानो तलब अझै उधारो छोडेको खुलासा भएको छ । क्याटलान पत्रिका स्पोर्टका अनुसार मेस्सीले बार्सिलोनाबाट अझै ५२ मिलियन युरो बुझ्न बाँकी रहेको छ । जोसेप मारिया बार्टोमेउ क्लबको अध्यक्ष रहँदा क्लबमा आर्थिक समस्या परेपछि केहि खेलाडीले आफ्नो तलब पछि लिने […]

मेस्सी पिएसजी गएपछि रोनाल्डोलाई धक्का !

मिडिया रिपोर्टका अनुसार पछिल्लो समय क्रिस्टियानो रोनाल्डो युभेन्टस्मा खुसी छैनन् । युभेन्टस्मा उनको सम्झौता सकिन एक वर्ष मात्रै बाँकी छ र नयाँ सम्झौता भएको छैन । उनी अन्यत्र क्लबमा जानेबारे सोचिरहेका थिए । र, अहिलेको अवस्थामा उनको महंगो तलब व्यहोर्ने सामर्थ्य पेरिस सेन्ट जर्माइनले मात्रै राख्छ ।  तर, लियोनल मेस्सीले अचानक बार्सिलोना छाडे । अनि, पिएसजीले उनीसँग अनुबन्ध सम्झौताका लागि हात बढायो र दुई वर्षको सम्झौता भयो । यस्तो अवस्था आउँछ भन्ने कल्पना थोरैलाई थियो । बरु, युभेन्टस्मा खुसी

मेस्सी पिएसजीमा आबद्ध

एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन् । स्पेनिस लिगको नयाँ वित्तिय व्यवस्थाको कारण बार्सिलोना छाड्न बाध्य भएका मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् । पिएसजीमा उनको तलब साताको १० लाख पाउण्ड रहेको छ । यसको झण्डै ४५ प्रतिशत उनले कर बुझाउनुपर्ने […]

मेस्सीका लागि पिएसजीको प्रस्ताव :  नेइमारभन्दा ५० लाख बढी तलब

अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ । र, फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । जसअनुसार मेस्सीले यहाँ वार्षिक ४ करोड युरो तलब बुझ्नेछन् । नेइमारले ३ करोड ५० लाख वार्षिक तलब बुझ्दै आ

अन्ततः आधा तलब घटाएर बार्सिलोनामै रहने भए मेस्सी

काठमाडाैं : अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सी आधा तलब घटाएर बार्सिलोनामै रहने भएका छन्। ५० प्रतिशत तलब कटौतीका आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका स्पेनी पत्रिका मार्काले जनाएको छ।  बार्सिलोनाले आफ्नो अडानका कारण मेस्सी २०२६ सम्म बार्सिलोना बस्न राजी भएका अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मेस्सीले क्याम्प नोउमा रहन चाहेको कुरा क्लबको आर्थिक समस्याबाट बचाउन खोजेकोमा भने प्रदर्शन भएको थियो।  बार्सिलोना अन्य खेलाडी जेरार्ड

मेस्सी बार्सिलोनामै बस्न तयार

३१ असार, काठमाडौं । लिओनल मेस्सी ५० प्रतिशतले तलब कटौती गरेर स्पेनिस क्लब बार्सिलोनामा बस्न तयार भएका छन् । डिएरियो स्पोर्टका अनुसार उनले ५ वर्षको सम्झौता गर्नेछन् । नयाँ सम्झौता अनुसार मेस्सीको तलबमा ५० प्रतिशतले कटौती हुनेछ । तर त्यसका बाबजुद पनि मेस्सीले ५ वर्षको सम्झौता गर्ने रिपोर्टको दाबी छ । क्याटलान समाचारपत्र एल स्पोर्टिउका […]

मेस्सी आधा तलबमा पाँच वर्ष बार्सिलोनामै बस्न तयार - BBC News नेपाली

जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि मेस्सी क्लबविहीन भएका थिए।

मेस्सी थप पाँच वर्ष बार्सिलोनामै रहने!

एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेस्सी अर्को पाँच वर्ष क्याटलान क्लबमै रहने भएका छन्। ६ पटकका बालोन डी‘अर अवार्ड विजेता मेस्सीको गत जुन ३० मा बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो। तथापि क्याटलानको स्थानीय सञ्चारमाध्यमले ३४ वर्षे मेस्सी बार्सिलोनामै बस्न सहमत भएको जनाएको छ। बार्सिलोना वित्तीय संकटमा रहेका कारण मेस्सी ५० प्रतिशत तलब कटौती गर्न सहमत भएको जनाइएको छ।

मेस्सीले बार्सिलाेनासँगकाे सम्झाैता लम्ब्याउने, तलब कटाैतीमा सहमत - स्राेत

काठमाण्डाै – अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेको एक रिपोर्टले दाबी गरेको छ । मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको खेलकुदसम्बन्धी वेबसाइट गोलले जनाएको छ । यस्तै बार्सिलोनामा रहन मेस्सी महत्त्वपूर्ण पारिश्रमिक कटौतीका लागि सहमत भएको जनाइएको छ ।बार्सिलोनासँगको २० वर्षे यात्रा समाप्त गर्न इच्छा देखाएपछि स्वतन्त्र रहेका मेस्सीले पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटी क्लबमा रुचि देखाएका थिए । ३४ वर्षीय मेस्सीको बार्सिलोनासँगको पछिल्लो अ...