सुनचाँदीको आपूर्ति व्यवस्था गर्न व्यवसायीको माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सुनचाँदीको आपूर्ति ठप्प भएपछि त्यसको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक आग्रह गरेका हुन् । अत्यावश्यक वस्तु बाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । आपूर्ति नहुँदा यस क्षेत्रमा आवद्ध […]

सम्बन्धित सामग्री

सुनचाँदीको कोटा बढाउन व्यवसायीको माग

काठमाडौं । बजारमा सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायमा आबद्ध व्यवसायीहरू मर्कामा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलाई भेटेर सुन चाँदी माग भए जसरी आपूर्ति हुने गरी व्यवस्था मिलाइदिन माग गरेका छन् । महामसंघका […]

कच्चा सुनको आपूर्ती बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजारमा सुन अभाव भएपछि महासंघका प्रतिनिधीहरूले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग आपूर्ति बढाइदिन माग गरेका हुन् ।

कच्चा सुनको आपूर्ति बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।