प्रधानमन्त्रीलाई मेरो साथ छ, प्रचण्ड भ्रममा हुनुहुन्न: मन्त्री लेखराज भट्ट - BBC News नेपाली

सत्ताधारी नेकपाभित्र विवाद चर्किएको बेला पूर्वमाओवादी नेता एवम् मन्त्री लेखराज भट्टले बीबीसीसँग कुरा गर्दै प्रचण्डसँगको सम्बन्ध र अहिले प्रधानमन्त्रीलाई साथ दिनुको कारण खुलस्त पारेका छन्।

सम्बन्धित सामग्री

गठबन्धन फुट्दैन, एमालेकै राष्ट्रपति बन्छ : लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्तारुढ गठबन्धन अहिले समस्या नरहेको भन्दै गठबन्धन कायम रहने बताएका छन्। बिहीवार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन्। भट्टले राष्ट्रपतिको विषयले गठबन्धनमा समस्या नरहेको र एमाले नेतृत्वको गठबन्धन कायम रहने दाबी गरे। यस्तै उनले सबै गठबन्धनका दलहरूको सहमतिअनुरूप नै राष्ट्रपति चयन हुने पनि बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको  सरकार गठनका वेला भए...

एउटै काेठामा भए पनि शिष्टाचार समेत गरेनन् लेखराजले प्रचण्डलाई

कैलाली – धनगढी विमानस्थलकाे विशिष्ट कक्षमा बिहीबार नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व मा‌ओवादी नेता हाल नेकपा एमालेका सचिव लेखराज भट्ट सँगै थिए। अध्यक्ष प्रचण्ड काठमाडाैँबाट पार्टीकाे कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थल पुगेका थिए भने एमाले सचिव भट्ट गृहक्षेत्रबाट संघीय राजधानी फर्कनका लागि विमानस्थल पुगेका थिए। संयाेगले दुवैकाे समय एउटै पर्‍याे र […]

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराउनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशन नगरेका कारण माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको वैधानिकता नरहेको नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले ...

लेखराज भट्टले साथ छोड्दा केही रात सुत्न सकिनँ : दाहाल

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओली दलाल र उनको पछि लाग्ने लेखराज भट्ट दलालको पनि दलाल भएको आरोप लगाएका छन्

काठमाडौंको कार्की ब्याङ्क्वेटमा ओली पक्षको प्रदेश स्तरीय भेला

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेला बुधवार काठमाडौंमा हुँदैछ । काठमाडौंको बबरमहरस्थित कार्की ब्याङ्क्वेटमा ओली पक्षीय कार्यकर्ताको भेला हुन लागेको हो । गत हप्ता यही स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बसेको थियो । सोही स्थानमा बसेको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कर्ण थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्र...