काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेटेका १ सय १० जना उम्मेदवारको सूची बनाएकाे छ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बन्दसूची बुझाउने समय यहि पुस १३ र १४ गतेसम्म दिएको हाे। तर कांग्रेसले समानुपातिक उम्मेदवारकाे बन्दसूची १४ गते भौचर काटेर १५ गते मंगलबार बिहान १० बजे मात्रै आयोगमा बुझाएको हाे। लामो रस्साकस्सीपछि टुङ्ग्याएको सूचीमा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्ट व्यवस्थाका संवाहक भएको आरोप लगाएका छन्।
नवलपरासी। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाडी (स्कार्पियो) को ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। गैँडाकोट १०, लांघाली चोकमा आज (मंगलबार) दिउँसो गाडीको ठक्करबाट सोही ठाउँका ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए। उनका अनुसार नम्बर नखुलेको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको थियो। […]