काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आचारसंहिताको बारेमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आयोगको ध्यानाकर्षण गराएको हो।
एमालेले आचारसंहिताको दफा ४ को प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको बताएको छ।
‘निर्वाचन भनेको मत…