पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् ।लेखराज भट्ट भने विरामी भएका जान नसक्ने पूर्व माओवादी नेता मणि थापाले बताए । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए । थापाले रातोपाटीलाई भने, 'हामीले निवेदन दर्ता गराएका थियौं । आयोगले के

सम्बन्धित सामग्री

माओवादी केन्द्र खारेजीको निवेदनमा प्रगति बुझ्न एमाले नेताहरु आयोगमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै निवेदन बुझाएका एमाले नेताहरु आफूहरुको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगका छन्। दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन पूर्व माओवादी नेताहरु मणिचन्द्र थापा, प्रभु शाह, टोप बहादुर रायमाझी र गोरीशंकर चौधरी निर्वाचन आयोग पुगेका हुन्। […]

पूर्व माओवादी नेताहरु आज निर्वाचन आयोग जाँदै

काठमाडौं :  नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै छन्।टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्व माओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। लेखराज भट्ट भने विरामी भएका जान नसक्ने स्वकिय सचिव हितेश ओझाले थाहाखबरलाई जानकारी दिए। उनले भट्टलाई युरिक एसिडको समस्या भएका कारण जान नसक्ने बताए।उनले भट्टका तर्फबाट आफु जान लागेको जानकारी दिए।  अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र दल दर्ता खारेज

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोग जाने

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश […]

माओवादी र पूर्व माओवादीका नेताहरु पालैपालाे निर्वाचन आयाेगमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी छोडेर एमाले बनेका नेताहरु शुक्रबार पालैपालो निर्वाचन आयोग पुगेका छन्।  माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन्। माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेको बुझिएको छ। माओवादी छाडेर एमाले बनेका प...

एमाले र माओवादी नेताहरु निर्वाचन आयोग जाने

फाइल फोटो १७ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भेट हुन लागेको हो । पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग …