७ पुस, काठमाडौं । करदाता र सरकारबीचको विवादले राजस्व बक्यौता चुलिँदै गएको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बक्यौता रकम (अपिलमा रहेको समेत) २ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ पुगेको …
प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने धारणा राखेकी छन्। प्रधानमन्त्री कार्कीले दलहरू र जेनजी प्रतिनिधिको कुरा सुनेपछि भनिन्, ‘कुन दललाई के […]
काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक […]
प्रसंग डेढ वर्षअघिको हो । करिब ६–७ वर्षका बालकलाई उनकी दिदीले बेहोस अवस्थामा पाटन अस्पताल ल्याएकी थिइन् । बालकलाई टाउको दुख्ने, बारम्बार बान्ता हुने र हिँड्न नसक्ने समस्या थियो । यो समस्या एक–डेढ महिनादेखि बढ्दै …
काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुन्छ वा हुँदैन भन्ने विषयको बहस झनै घनिभूत भएको छ। निर्वाचन आयोगले कार्यतालिका अनुसार काम अगाडि बढाइरहेकाे जनाउकाे हाे। तर राजनीतिक माहोल नबनेको भन्दै आंशका पनि उसैगरी व्यक्त भइरहेको छ। यसै मेसोमा सरकारले सरोकारवालाहरुसँग फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा छलफल गरेको हाे। प्रधानमन्त्री सुशीला […]