काठमाडौं । नेतृत्वका आकांक्षी धेरै भएपछि नेकपा एमाले धनुषा सातौं अधिवेशन अन्तर्गतको बन्दसत्र सुरु हुन ढिलाई भएको छ । सोमबार उद्घाटन भएको सातौँ अधिवेशनको मंगलबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका थियो । तर अहिलेसम्म पनि बन्दसत्र सुरु भएको छैन । नेताहरुबीच कसलाई अध्यक्ष बनाउने भन्नेमा सहमति जुट्न नसक्दा बन्दसत्र नै प्रभावित भएको हो […]