जति उकालो चढ्दै गयो, जुत्ता विस्तारै भारी लाग्दै थियो। गोडाहरू लर्बराउन सुरु गरिसकेका थिए। अनि ब्याग भारी लाग्दै थियो। फोटो खिच्ने उत्साह पनि विस्तारै मर्दै मर्दै थियो। न्यानो घाम चर्को लाग्न थालिसकेको छ। उकालो देख्दा पनि रिस उठ्न थालेको छ।
काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ मन्त्रालयसहित तीनवटा जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले राजीनामा दिएर नयाँ राजनीतिक दल खोल्ने भनाइ अस्वीकार गरेका छन्। राजनीतिमा प्रवेश गर्न राजीनामा दिने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे उनले सोमबार फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्। उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक […]
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगाएत मुलुकका बिभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ।
काठमाडौँ – सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते