चोरी गरेको आरोपमा पाँचजना पक्राउ

२६ चैत, काठमाडौं। घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनारलाई प्रहरीले मोटरसाइकल चोरी आरोपमा पक्राउ गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका – ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रङ परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको […]

मोटरसाइकल चोरी आरोपमा २ पक्राउ

विराटनगरमा मोटरसाइलक चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

एउटै व्यक्ति चोरी आरोपमा पाँचौँ पटक पक्राउ

१६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा ४ लाख ८८ हजार चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरीको आरोपमा गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ तामाङ यसअघि पनि पटक-पटक चोरी गर्ने कार्यमा सङ्लग्न […]

चोरी आरोपमा वडासदस्य पक्राउ

पोखरा– कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन्। उनी वडा सदस्यसमेत हुन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

मोटरसाइकल चोरी आरोपमा चार जना पक्राउ

मोरङ – विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो। महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, […]

चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।दर

मोरङमा कार चोरी आरोपमा तीन जना पक्राउ

कार चोरी आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी –१० का  २५ बर्षीय  तेज कुमार मगर र...

विद्यालयमा चोरी गरेको आरोपमा तीनजना पक्राउ

१६ मंसिर, धनगढी ।प्रहरीले कञ्चनपुरमा विद्यालयमा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रमुखको कक्ष र कम्प्युटर कक्षको ताला फुटाएर विभिन्न समान चोरी गरेको आरोपमा तीन जनालार्इं पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्क्राउ पर्नेमा भीमदत्त नगरपालिका‍-१३ पिपरिया बस्ने २० वर्षीय मोहित ठगुन्ना, २० वर्षकै […]

ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा तीन पक्राउ

ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

चोरी गरेको आरोपमा पक्राउ परे 'कुखुरे समूह'का पाँच जना

प्रहरीले चोरी गरेको आरोपमा 'कुखुरे समूह'का पाँच जनालाई पक्राउ गरेको छ।