काठमाडाैँ – रुसको एक सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको सरकारी समाचार एजेन्सी रियाले जनाएकाे छ । एजेन्सी रियाका अनुसार बन्दुक आक्रमणमा गरी ११ जनाको मृत्युसँगै १५ जना घाइते भएका हुन् । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा […]