नेपाल पुलिस क्लबद्वारा एनआरटी १-० ले पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै …

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मछिन्द्रको विजयी सुरुआत, आर्मी र पुलिस बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।बाँकी समयमा दुवै टोलीले गोल गर

शहीद स्मारक लिगमा आज दुई खेल: पहिलो खेलमा एनआरटी र नेपाल पुलिस भिड्दै

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा न्यु रोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब भिड्दै छन्। अघिल्लो खेलमा च्यासलसँग पराजित भएको नेपाल पुलिस क्लब आज जित निकाल्दै चौँथो स्थानमा उक्लने दाउमा हुनेछ। पुलिसले जारी सिजनमा ५ खेलमध्ये २ मा जित १

शहीद स्मारक ए डिभिजन लिग : पुलिस र थ्री स्टार विजयी

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले न्यूरोड टिम (एनआरटी)लाई ३-० ले पराजित गरेको हो। जीतसँगै पुलिस अंक तालिकाको तेस्...