नेपाली कांग्रेसले तय गर्यो महाधिवेशनको नारा

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको हो।‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं १४ महाधिवेशन’ नारा तय गरिएको सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले विज्ञप्तिमार्फत जानकारी दिए।यसैगरी १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन १४ औं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय भएको विज्ञप्ति

सम्बन्धित सामग्री

महाधिवेशनको नारा : ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो । विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन […]

कांग्रेस महाधिवेशनका लागि नारा तयार

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको नारा तय गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले ‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन’ भन्ने नारा तय गरेको हो । यस्तै, बैठकले विपक्षीको प्रहारलाई प्रतिवाद गर्न र पार्टीको प्रचारलाई प्रभावकारी बनाउन ‘वार रुम’ समेत गठन गरेको […]

कांग्रेस महाधिवेशनको नारा तय

नेपाली कांग्रेसले १४औँ महाधिवेशनको नारा तय गरेको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले महाधिवेशनका लागि  ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने प्रचारात्मक नारा तय गरेको हो। विभाग...