पिएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं :  पेरिस सेन्ट जर्मन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिख १-० गोल  विजयी भएपनि समग्रमा ३-३ गोलको बराबरीसहित अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुगेको हो।यस अघि पहिलो लिगमा पिएसजी ३-२ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा बायर्नका लागि एरिक म्याक्सिमले खेलको ४०औ मिनेटमा गोल गरेपनि सो गोल बायर्नलाई सेमिफाइनलमा पुर्याउन पर्याप्त भएन।स्टार खेलाडी रोबेर्ट लेवानडोस्की बिना खेलेको डिफेन्

सम्बन्धित सामग्री

चेल्सीद्वारा साल्जवर्ग २–१ ले पराजीत

काठमाडौं, कार्तिक ९ । युएफा च्याम्पियन्स लिग फुटबलमा चेल्सी, पिएसजी, बोरुसिया डर्टमण्ड र बेन्फिका नक आउट चरणमा पुगेका छन् । गएराति भएको समुह ‘ई’ को खेलमा इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई २–१ ले हरायो । यही समुहको अर्को खेलमा इटालीको एसी मिलानले क्रोएसियाको डिनामो जाग्रेबलाई ४–० ले पाखा लगायो । यो समुहमा ५ खेलबाट १० […]

रियलले चेल्सी वा पिएसजीसँग खेल्ने सम्भावना

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इंग्लिस क्लब चेल्सी वा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नुपर्ने सम्भावना बढेको छ । गत सिजन मात्र सेमिफाइनलमा भिडेका चेल्सी र रियल म्याड्रिडले यसपटक राउन्ड अफ १६ मै भिड्नुपर्ने सम्भावना रहेको छ । रियल समूह विजेताको रुपमा अघि […]

बालोन डिओरको मनोनयन घोषणा आज

वर्ष २०२१ को विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्डको प्रारम्भिक मनोनयन घोषणा आज हुँदैछ । अवार्ड संस्थापक ‘फ्रान्स फुटबल’ले अवार्डका लागि महिला र पुरुष दुवैतर्फको प्रारम्भिक मनोनयन आज सार्वजनिक गरिने जनाएको छ । मनोनयन घोषणा कार्यक्रम  राति ९ बजेपछि हुनेछ ।यसपछि टप–१० सूची सार्वजनिक हुनेछ । अवार्ड घोषण हुने दिन टप–३ घोषणा हुनेछ । यस वर्ष अवार्ड घोषणा तथा वितरण नोभेम्बर २९ मा हुनेछ ।यो अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका लियोनल मेस्सी र इंग्लिस क्लब चेल्सी तथा इटालियन मिडफिल्डर जर्जिन्होलाई मुख्य दाबेदार मानिएको छ । गत सिजन यो अवार्ड कोरोना भाइरस महामारीका कारण रद्द भएको थियो । यसपटक पिएसजीका मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका र गत सिजन बार्सिलोनाबाट कोपा डेल रे कप गरी दुई उपाधि जिते । यस वर्ष मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो भने मेस्सीले पनि करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते । बार्यनका लेवान्डोस्कीले यस वर्ष बुन्डेस लिगा, क्लब विश्वकप र जर्मन सुपर कप गरी ३ उपाधि जितेका छन् ।चेल्सी तथा इटालीका जर्जिन्हो सबैभन्दा अघि छन् । उनले चेल्सीबाट च्याम्पियन्स लिग र युइएफए सुपर कप जिते भने यसै वर्ष इटालीबाट युरो कपको उपाधि पनि जितेका छन् ।

युरोपियन च्याम्पियन्स लिग: चेल्सी र पिएसजी विजयी : RajdhaniDaily.com -

RajdhaniDaily.com | लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा -

च्याम्पियन्स लिग : अन्तिम १६ का लागि रस्साकस्सी

च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने टोलीको छिनोफानो गर्नका लागि समूहचरणका अन्तिम खेलहरू हुन बाँकी छन् । परम्परागत महारथी रियाल मड्रिड, बार्सिलोना र बायर्न म्युनिखसँगै पूर्वविजेता चेल्सी, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर सिटीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । टोटेनह्याम र वेसिक्टासले पनि आफ्नो यात्रा तय गरिसकेका छन् ।