शुक्रबार भारत जाँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन्। प्रचण्ड शुक्रबार (भोलि) दिल्ली जान लागेका हुन्।...

सम्बन्धित सामग्री

भारत जाँदै गर्दा प्रचण्डले भने– छिट्टै चीन भ्रमण हुन्छ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चीन भ्रमणमा पनि छिट्टै जाने बताएका छन् । शुक्रबार भारतको तीनदिने भ्रमणमा निस्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमण पनि हुने बताएका हुन् । केही दिनअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले...

प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् । प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता […] The post प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्ड आज भारत जानुहुँदै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उहाँ दिल्ली जान लाग्नुभएको हो ।भाजपाद्वारा शनिबार आयोजना हुने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुनुहुने उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो

अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) भारत भ्रमण जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् । डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका […]

‘आकस्मिक’ रुपमा भारत जाँदै प्रचण्ड

३० असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार तीन दिने भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत जान लागेका प्रचण्ड १ साउन आइतबार स्वदेश फर्किने कार्यक्रम छ । प्रचण्डको भारत भ्रमण यस्तो बेला हुन लागेको छ, जतिबेला उत्तरी छिमेकी चीनको सत्तारुढ […]

भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ।

भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका […]

प्रचण्ड भोलि भारत जाँदै, यस्तो छ कार्यतालीका ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए। तर प्रचण्डले गर्ने भेटवार्ताको तालिका भने आइसकेको छैन।

मोदीको निमन्त्रणमा प्रचण्ड असार ३१ गते भारत जाँदै

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही असार ३१ गते शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् । माओवादी केन्द्रका प्रभावशाली युवा नेता माधव सापकोटाले दिएको जानकारीअनुसार भेटवार्ताको क्रममा प्रचण्डले भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम […]