भारत जाँदै गर्दा प्रचण्डले भने– छिट्टै चीन भ्रमण हुन्छ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चीन भ्रमणमा पनि छिट्टै जाने बताएका छन् । शुक्रबार भारतको तीनदिने भ्रमणमा निस्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमण पनि हुने बताएका हुन् । केही दिनअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले...

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण स्वीकृत गरेको छ । उनी चीनको साताव्यापी औपचारिक भ्रमणमा आइतबार जाने छन् ।  चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा श्रेष्ठ त्यसतर्फ जान लागेका...

आश्वासनमा अल्झिएको चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न चीन भ्रमण नेपालले अपेक्षा गरे अनुसार सफल हुन सकेन।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएको १२ बुँदे समझदारीबाट नेपाललाई आर्थिक लाभ हुने सम्भावना देखिएन।तर उत्तरी छिमेकी चीनलाई नेपालको भलो चिताउने मित्र राष्ट्रको रुपमा परिभाषित गर्नेहरुको लामो फेहरिस्त छ। कतिपयमा त चीनबाट गल्ती नै हुन सक्दैन भन्ने अति विश्वास रहेको छ।कतिपयले […]

प्रधानमन्त्रीको चीन भ्रमण सफल : काँग्रेस, असफल : एमाले, राप्रपा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनको चीन भ्रमणको सफलताबारे दलहरूले फरक फरक धारणा राखेका छन्।सत्ता गठबन्धन काँग्रेसका नेताहरूले प्रधानमन्त्रीको भ्रमण सफल रहेको बताएका छन्। यसैगरी प्रतिपक्षी दल एमालेका नेताहरूले भने प्रधानमन्त्रीको चीन भ्रमण सफल नभएको बताएका छन्।एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताए। बीआरआई परियोजनामा छलफल गर्न नसकेको बताए। उनले ताइवान र तिब्बतको विषयमा

प्रधानमन्त्रीको चीन भ्रमण सफल : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।  प्रधानमन्त्रीको चीन भ्रमणमा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी […]

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । बिहिबार सुर्खेतको बोटेचौरमा भेरि कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन गर्दे उहाँले चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको जानकारी दिनुभयो । उहाँले नागरिक सुशासनलाई केन्द्रमा राखेर सरकारले एउटा प्याकेजमै […]

मेयर बालेन शाहद्वारा आफ्नो चीन भ्रमण रद्द

काठमाडौं–  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङ जाने भएका थिए । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । […]

प्रधानमन्त्री दाहाल सेप्टेम्बरमा चीन भ्रमण जाने

काठमाडौं, १८ असार । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने खुलासा गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेका थिए । भारतलगत्तै दाहाल चीन भ्रमणमा जाने तयारीमा थिए । तर, मिति भने खुलासा भएको थिएन । आज विभागीय मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने […]

चीन भ्रमण फलदायीः परराष्ट्रमन्त्री

काठमाडौं, साउन २६ । परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । तीन दिने चीन भ्रमण पूरा गरी बिहीबार फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउदै नेपाली भूमि चीनविरुद्धको कुनै […]

छिट्टै चीन भ्रमण पनि हुनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण समेत छिट्टै हुने बताएका छन् । भारत भ्रमणका लागि दिल्ली जान लागेका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भारतपछि चीनको भ्रमण हुने बताए । ‘अस्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले कोभिडको करिब करिब अन्त्यतिर जाँदै छ । तपाई छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’, प्रचण्डले भने, ‘मैले चीन भ्रमणमा आउँछु भनेको छु । यसअघि मैले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रासँ

अमेरिकी उपविदेशमन्त्रीको चीन भ्रमण : आफ्नो नेतृत्वलाई बदनाम नगर्न बेइजिङको आग्रह

काठमाण्डौ - अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ ।  उहाँ नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ । अमेरिकी उपविदेशमन्त्रीसँगको भेटवार्तामा चीनका समकक्षी शी फङले आफ्नो नेतृत्वलाई बदनाम नगर्न आग्रह गर्दै अमेरिका चीनबीचको तिक्तता मेटाउनुपर्नेमा जोड दिनुभएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनप्रति विशेषतः मानवअधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गर्नुभएको छ । चीनको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा अमेरिकाले आफ्नै सं...