एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज अहिले केही बेरमा पोखरा जाँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा पुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए । ‘उहाँ ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले सम्बोधन गर्ने कायक्रम रहेको गुरुङले बताए। उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।

नेकपा एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं । पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उहाँ आज शुक्रबार बिहान ११ बजे पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिन शेरबहादुर तामाङले ईमेजखबरलाई बताउनुभएको हो । उहाँका अनुसार अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताउनुभयो ।

एमाले अध्यक्ष ओली पोखरा जाँदै, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि अध्यक्ष ओली पोखरा जान लागेका हुन् ।