घोराही उपमहानगर : ठूला दलका पुरानै अनुहारको चर्चा

 आसन्न स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका यसपटक पनि गत स्थानीय तहको निर्वाचनकै प्रतिस्पर्धीहरु मैदानमा उत्रिने भएका छन् । दलहरुले उम्मेदवारको टुंगो लगाइ नसके पनि जिल्लामा पुरानै तीन प्रतिस्पर्धी नेताहरुले आन्तरिकरुपमा चुनावी प्रचार शुरु गरिसकेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नेता नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए । नेकपा माओ

सम्बन्धित सामग्री

घोराही उपमहानगर : कर्मचारीको एक दिनको तलब भूकम्पपीडितलाई दिँदै

दाङ : घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।आइतवार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनतर्फका कर्मचारी गरि १ हजार ३६६ जनाको एक दिनको तलब बराबरको रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। यही कात्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका बासिन्दाको उद्धार र पुन

घोराही उपमहानगर : गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरीले यस पटक पनि आफ्नो सिट सुरक्षित राख्न सफल भए। उनले...

दाङको घोराही उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरी विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि घोराही उपमहानगर मेयरमा नरुलाल चौधरीले ३१ हजार ७ सय २८ मत प्राप्त गरेर विजयी हुनुभएकाे हो । उहाँका निकटम प्रतिद्धन्द्धी पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका हेमराज शर्मा डाइमण्डलाई ५ हजार ३ सय ६० मतले पछि […]

घोराही उपमहानगर ः गठबन्धन भन्दा एमाले १,८२७ मतले अघि

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ। ३६ हजार ३१ मत गन्दा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३ हजार १ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा...

दाङको घोराही उपमहानगर र लमही नगरको मतगणना सुरु

दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १४ नम्बर र १९ नम्बर वडाबाट मतगणना सुरु भएको छ।घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा र

उम्मेदवारको एजेन्डा समृद्ध घोराही उपमहानगर

यही आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर नागरिकका घरदैलोसम्म पुगिरहेका छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदान आफ्नो पक्षमा पार्न मतदातासामु विभिन्न प्रतिबद्धता लिएर घरदैलोमा व्यस्त देखिन्छन् । घोराही उपमहानगरपालिका गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट […]

घोराही उपमहानगर : पोखरेल र महराको टक्कर

तेस्रो पार्टीको रुपमा रहेको माओवादी गठबन्धनको साथले घोराहीमा एमालेको पुरानो किल्ला भत्काउन चाहन्छ भने एमाले आफ्नो विरासत जोगाउन ।

दाङमा कांग्रेसले भन्यो : घोराही उपमहानगर माओवादीलाई दिन सकिन्न

६ वैशाख, दाङ । नेपाली कांग्रेसको घोराही नगर समितिले अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ । नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर गठबन्धनका नाममा ०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो । गठबन्धनमा भागबन्डा […]

मुलुककै पहिलो बालमैत्री उपमहानगर बन्यो घोराही

दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू पूरा गरेको […]

फोहोरबाट ग्यास उत्पादनको अन्तिम तयारीमा घोराही उपमहानगर

नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ । घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने ...