प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा गृहमन्त्री खाँणले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बरिष्ठतम सदस्य खाँणले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने कामकाज सम्हाल्ने गरी तोकेकी हुन् । […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा शान्ति-सुरक्षा कायम गर्न गृहमन्त्रीको निर्देशन

२५ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाका लागि समन्वय गरेर काम गर्न प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुरक्षा अवस्थाबारे जानकारी लिंदै धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन र साम्प्रादायिक गतिविधि प्रशासनिक विधिबाट नियन्त्रण गर्न निर्देशन दिएका हुन् । […]

सचिव भट्टराई गृहमन्त्री श्रेष्ठका सुशासन सारथी

काठमाडौँ, २६ भदौ  गृह मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिनेश भट्टराईले सम्हालिरहेका छन् । गृह मन्त्रालयको विभिन्न महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, मकवानपुर, उदयपुर, दाङ, बारालगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका गृहसचिव भट्टराई गृहका अनुभवि ‘क्याडर’ हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुशासनको अभियानलाई सफल पार्न निरन्तर खटिरहेका गृहसचिव भट्टराई हक्की र खरो स्वभावका […]

गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि संवत् २०७८ साल चैत्र […]

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खानलाई तोकेकी हुन् ।राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि आज भारत गएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक...

एमसिसी पास हुँदैमा अमेरिकी सेना आउँदैन : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसिसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको बताए।उनले एमसिसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट बिजुलीको तारमा सेना नआउने बताए।गृहमन्त्री खाँणले बिजुलीको तारमा सेना नभएर ब

प्रशासनिक प्रणालीमा थिति बसाल

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र गृहमन्त्री बालकृष्ण खाँडको नेतृत्वमा गृह मन्त्रालयले केही महिनादेखि लगातार गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य कर्मचारीको सरुवाले प्रशासनमा बेथिति निम्त्याउन थालेको छ । आफू अनुकूलको प्रशासन र प्रशासनिक निकाय बनोस् भन्ने चाहनाले गरिने सरुवा आदिले कर्मचारी र तिनको पदसोपान सिद्धान्त र प्रणालीमा समेत क्षति पु¥याउन थालेको छ । […] The post प्रशासनिक प्रणालीमा थिति बसाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई तोकेका छन् ।  प्रधानमन्त्री देउवा आजबाट बेलायत भ्रमणका जान लागेकाले मन्त्रिपरिषद्को दोस्रो तहका सदस्य गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिफारिस गरेर राष्ट्रपति कार्यलयमा पत्र पठाएका थिए ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम गृहमन्त्री खाणलाई तोकेकी हुन् ।  प्रधानमन्त्री देउवा बेलायतमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी...