सशस्त्र प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन : शुन्य कमजोरीकासाथ कार्यसम्पादन होस्

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको शनिबार निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो निर्देशन दिएका हुन् । निरीक्षण भ्रमणको उनले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र […] The post सशस्त्र प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन : शुन्य कमजोरीकासाथ कार्यसम्पादन होस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विनोद चौधरीको पनि बयान लिन सिआईबीलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं, ४ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको बयान लिन सिआईबीलाई निर्देशन दिएका छन् । आज (आइतबार) गृह मन्त्रालयमा गृह सचिव एकनारायण अर्याल, आईजिपी वसन्त कुँवर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा मन्त्री लामिछानेले यस्तो निर्दशन दिएका हुन् । सिआईबीले यसअघि नै […]

गृहमन्त्री लामिछानेको निर्देशन– आदेश होइन, कानुनको पालना गर्नू

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् ।

कानुनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन

चितवन– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए।  ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, उनले भने, ‘कानुनको […]

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उहाँले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिनुभएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी […]

नागरिकलाई शीतलहरबाट बचाउन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध तरिकाले लाग्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले साेमबार देशभरका प्रजिअहरूलाई भर्चुअल माध्यमबाट  यस्ताे निर्देशन दिएका हुन्। केहीदिन यता देशका विभिन्न ठाउँमा चिसाेका कारण नागरिककाे ज्यान गएका घटनाहरूप्रति आफ्नाे ध्यानाकर्षण भएकाे बताउँदै उनले यसप्रति सजग हुन र जनगुनासो नआउने ढंगले काम गर्न सबै […]

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं, १२ पुष । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए। […]