काठमाडौं– काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्वासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् । सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती भत्काउने काम गरी रहेको छ । यी स्थानबाट सुकुम्वासीहरूलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाइ, मर्मत सम्भारको काम भई रहेको छ । तस्बिर […]
Kathmandu. Preparations are underway at a government building in Nagarjun Municipality-1 to provide temporary housing for squatters relocated from areas including Thapathali. One of the three buildings constructed under the initiative of former Prime Minister Dr. Baburam Bhattarai is being prepared to accommodate the squatters. Since Saturday, workers have been engaged in cleaning and painting the building. Repairs and electrical installations are ongoing in rooms lacking power. The facility has been designed with three rooms per family, with separate living spaces on each floor, including toilet facilities. ...
काठमाडाैंका नदीकिनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा घरपालुवा जनावरहरू अलपत्र परेका छन् । उनीहरूलाई केही संस्थाहरूले खाना दिने तथा संरक्षण गर्ने काम गरिरहेका छन् ।