सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित

काठमाडौं, ३० असोज । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । आज (मंगलबार) काठमाडौंमा भएको भेलाले उनलाई न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित गरेको हो । न्यायाधीश समाजको अध्यक्षमा वरिष्ठतम न्यायाधीश अध्यक्ष रहने गरेपनि यस पटक छैठौं वरियतामा रहेकी प्रधानलाई भेलाले निर्वाचित गरेको छ । अहिलेका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा हुन् […]

सम्बन्धित सामग्री

कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटमा भोलिदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्चमा रिट हालेको थियो । सोही मुद्दामा आज न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेशी तोकिए पनि थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ […]

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै शोभराजलाई अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजकै दिनबाट कैद मुक्त गर्न र १५ दिनभित्र आफ्नो देश फर्काउने व्यवस्था […]

सर्वोच्चमा रोकिएका दर्जनौं ‘हाइप्रोफाइल’ मुद्दा सुनुवाइको बाटो खुल्यो

काठमाडौं, साउन ३१ । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्दै परेको पुनरावलोकन निवेदनमा फैसला भएसँगै ‘हाइप्रोफाइल’का दर्जनौं मुद्दा सुनुवाइको बाटो खुलेको छ । गत २८ असारमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार […]

देशभर के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  गभर्नरले निरन्तर काम गर्ने बाटो खुल्यो सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । आज न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि […]

गभर्नर अधिकारीको निलम्बन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्ने र उनलाई काम गर्न दिने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार सुनुवाइपछि गभर्नरको पक्षमा आदेश दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको नेतृत्वमा सर्वोच्च अदालतको […]

मोहना अन्सारीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले  स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनैपर्ने संवैधानिक व्यवस्थालाई दलहरूले उल्लंघन गरेको भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगकी पूर्वसदस्यसमेत रहिसकेकी अधिवक्ता अधिवक्ता मोहन अन्सारीले निर्वाचन आयोगलाई विपक्षी बनाएर गत बैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निर्वाचन

द्वन्द्वपीडित योगीलाई २० वर्षपछि सर्वाेच्च अदालतबाट न्याय !

सशस्त्र द्वन्द्वकालका पीडित यातायात व्यवसायीले २० वर्षपछि न्याय पाएका छन् । सर्वोच्च अदालतले २० वर्ष अघिको एक मुद्दामा यातायात व्यवसायीलाई १ करोड बढी क्षतिपूर्ति दिने फैसला गरेको छ । दाङका यातायात व्यवसायी भरतनाथ योगीले दिएको मुद्दाको किनारा लगाउँदै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र टेकबहादुर मोक्तानको संयुक्त इजलासले क्षतिपूर्ति दिने आदेश गरेको हो ।  २०५८ सालमा दाङका यातायात व्यवसायी समेत रहेका योगीका ४ वटा बसहरू नेपाली सेनाले नियन्त्रणमा लिएर ३ वर्ष प्रयोग गरे पनि त्यो बापतको रकम नदिएपछि उनले अदाल...

कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाण्डाै – पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गएको वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको थियो ।न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेकाले कार्कीको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को २०७८ वैशाख २...

कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : बहराइनका लागि नेपाली राजदूतमा सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।मिश्रलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो। कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधि