इलाममा हुरीले लडायो टेलिकमको टावर

इलाम – हावाहुरीले इलामको रोङ गाउँपालिकाको भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ। वर्षासँगै आएको हावाहुरीले इलामको रोङ गाउँपालिका ४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको हो। मेचीराजमार्गमा नजिकै रहेको नेपाल टेलिकमको फोरजी टावर लडाएको रोङका पत्रकार गणेश अर्यालले बताए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानोसमेत हावाहुरीले उडाएको […]

सम्बन्धित सामग्री

दाङमा पाँचवटा ‘बिटीएस टावर’ जडान

दाङ– दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् । यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा […]

बुढीनन्दामा एकैपटक नेपाल टेलिकमका चार टावर बन्दै

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाल टेलिकमका चार वटा टावर निर्माण हुने भएका छन्। हालसम्म टेलिकमको टावर नरहेको बुढीनन्दाका विभिन्न चार स्थानमा एकैपटक टावर बनाउन लागिएको हो। पालिकाका सबै वडा र बस्तीमा...

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

१२ भदौ, काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो […]

जनस्तरबाटै बनाइयो भ्यु टावर

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै भ्यु टावर निर्माणप्रति जनस्तरबाट चर्को आलोचना हुने गर्दछ।...

रुकुम पूर्वकाे सिस्ने गाउँपालिकामा नेपाल टेलिकमकाे टावर सञ्चालन

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ ठूलासिस्ने गाउँमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएपछि सिस्ने टेलिफोनको सम्पर्कमा जोडिएको छ । ठूलासिस्ने लेकमा बनाइएको टावर सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । साविकको सिस्ने गाविस रहेको यो वडामा यसअघिसम्म फोन सम्पर्क हुँदैन्थ्यो । गएकाे शनिवारदेखि टावर सञ्चालनमा आएपछि सहज भएको पाखापानीका तेजेन्द्र बीसीले जानकारी दिनुभयो । टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको उहाँले बताउनुभयो ।  फोनको टावर बनेर पनि सञ्चालन...

हाम्रा नेताको यस्तो छ पावर, जताततै ठड्याए भ्यू टावर!

हिजो प्रचण्ड। आज ओली। भ्यू टावर उद्‍घाटनको जारी रह्यो रफ्तार। जनतासँग जोडिएर काम गर्न नसकेपछि देखाउने के त? नेताहरुले सुझाए उपाय - बनाए टावर। लहर नै चल्यो देशव्यापी। भ्यू टावर विकासको बन्यो नमूना। प्रतिस्पर्धा हुन्थ्यो त नेपालले सबैलाई जित्थ्यो - छोटो अवधिमा भ्यू टावरमय देश बनाउन। अभावका श्रृङ्खलालाई लत्याउँदै कंक्रिटका चुचुरा…

वर्षौदेखि अलपत्र भ्यू टावर

काठमाडौं, ६ चैत । काठमाडौँ महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको बर्षौँ बितेपनि सम्पन्न हुनसकेको छैन । टावर निर्माण सम्पन्न नहुँदा अहिले राजधानीको मुख्य भागमा बसपार्क छैन । टावर निर्माण सम्पन्न भएपछि यसको तल्लो तलामा बसपार्क बनाइने जनाइएको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस

बन्दीपुरमा केबलकारको टावर जडान सुरु

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पछिल्लो समय पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले अहिले धमाधम टावर जडानको काम सुरु गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ज्याला नपाएपछि मजदुरले टावर बन्द गरिदिए, तीन जिल्लाको फोन अवरुद्ध

जाजरकोट : नेपाल टेलिकमको टावर निर्माण गर्दा मजदुरले ज्याला नपाएको भन्दै नलगाड नगरपालिका –८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा र रुकुम पश्चिमको गोतामकोटको टावरलाइ लिंक दिन यो टावर निर्माण गरिएको थियो। टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए।हप्ता दिनदेखि टावर बन्द गरिँदा नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबिसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावरहरू बन्द भएका छन्। मजदुरले रकम नपाएसम्म टावर नखोल्न

२३ वर्षपछि टावर सञ्चालनमा

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ध्वस्त बनाएको सल्यानका झिम्पे पाथिभरा रिपिटर टावर २३ वर्षपछि सञ्चालनमा आएको छ । झिम्पे प्रहरी चौकीमा आक्रमणको समयमा २०५४ पुस ९ गते टावर ध्वस्त भएको थियो ।रिपिटर टावरको सुरक्षाका लागि बसेको प्रहरी चौकीमाथि आक्रमणको क्रममा टावरमा आगलागी भएको थियो । नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणसंँगको […]