१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५/५ गोलले पराजित भएको थियो । उपाधि दावेदार मानिएको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग  खेल्नेछ । चार देश सहभागी प्रतियोग...

सम्बन्धित सामग्री

यू–१५ महिला साफ च्याम्पियनसिप : आज नेपालले भुटानसँग खेल्ने

काठमाडौं : बंगलादेशमा जारी १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ढाकास्थित मुस्ताफा कमल स्टेडियममा दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशमाथि १–० को जित दर्ता गरेको थियो। हालसम्म जितविहीन भुटान पहिलो जितको खोजीमा हुनेछ। ‘राउण्ड रोबिन लिग’का आधारमा भइरहेको खेलमा नेपालले अन्तिम खेलमा शुक्रबा

नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ भने भुटान पनि पहिलो जितको खोजीमा रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो । […]

यु-१५ महिला साफ च्याम्पियनसिप: आज नेपाल र भुटान भिड्दै

काठमाडाैँ – बंगलादेशमा जारी यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।

भुटानसँग खेल्दै नेपाल

यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार पहिलो खेल खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पहिलो खेलमा बंगलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले द

नेपालले भुटानसँग खेल्दै

काठमाडौं : यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ।  बंगलादेशको ढाकामा जारी पहिलो खेलमा नेपालले भुटानसँग खेल्न लागेको हो। नेपाल र भुटानबीचको खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ। नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ।भुटान पनि पहिलो जितको खोजीमा रहेको छ।  मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० गोल अन्तरले हराएको थियो।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र

फुटबलर साम्बालाई डेंगी संक्रमण

काठमाडौं, २७ भदौ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगी संक्रमण भएको छ। साम्बालाई आइतबार डेंगी लागेको पुष्टि भएको एन्फाले जनाएको छ । उनको स्वास्थ्य सामान्य रहेको जनाईएको छ । अहिले काठमाडौंमा महिला साफ च्याम्पियनसिप चलिरहेको छ । नेपालले आज साँझ साढे ५ बजे श्रीलंकासँग आफ्नो समूहको अन्तिम खेल खेल्दैछ। file […]

महिला साफ: सेमिफाइनल यात्राका लागि श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं । जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु हुनेछ । लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ। सेमिफाइनल यात्राका लागि श्रीलंकासँग बराबरी खेले मात्रै पनि नेपाल सेमिफाइनल पुग्नेछ । समूह ुबीु मा रहेको […]

नेपाल र श्रीलंका भिड्दै

नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यसअघि  नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको थियो ।  सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपमा विजयी

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ । समूह 'ए' बाट भारत र बङ्गलादेश...

साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ। भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बङ्गलादेशसँग खेल्दैछ ।भारतको जमसेदपुरमा नेपाल र बङ्गलादेशबिच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । बङ्गलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित […]