नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ भने भुटान पनि पहिलो जितको खोजीमा रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो । […]

सम्बन्धित सामग्री

ओस्कारको सर्टलिस्ट मनोनयनबाट नेपाल बाहिरियो, भुटान छनोट

काठमाडौं । दश विधामा यस वर्षको ओस्कार अवार्ड सर्टलिस्ट मनोनयन घोषणा भएको छ । नेपाली समयानुसार शुक्रबार बिहान सार्वजनिक भएको सूचीमा फिल्म ‘बार्बी’को दबदबा देखिएको छ । अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धाबाट नेपाल बाहिरिएको छ भने भुटान लगातार दोस्रो वर्ष छनोट भएको छ । भारत पनि सूचीमा छनोट हुन सकेन । नेपालले ‘हल्कारा’लाई पठाएको थियो । […]

भुटान र लाओसविरुद्ध सचेत नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालभन्दा वरीयतामा कमजोर रहेपनि बुधबार सुरु हुने प्रधानमन्त्री भुटान र लाओसलाई कमजोर रुपमा नलिने नेपाली राष्ट्रिय फुटबल टोलीले बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल सुरु हुँदैछ । थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको […]

यु–२०ः नेपाल र भुटान भिड्दै

काठमाडौँ – अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एशियन कपको छनोटका लागि नेपाली युवा टिम बहाराइनमा छ। खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। भुटान, बंगलादेश र कतारसँगै समूह ‘बी’मा परेको बहराइनले नेपाललाई प्रतियोगिताको आतिथ्यता प्रदान गरेको हो। जुलाईमा भारतमा भएको साफ यु २० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को […]

महिला साफमा आज श्रीलङ्का र भुटान खेल्दै

काठमाण्डौ - काठमाण्डौमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साव...

नेपालविरुद्ध भुटान : तीन खेल, तीन संयोग

इलाम :  छैटौँ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्दै छ। नेपालका लागि भुटान सहज प्रतिस्पर्धी हो।यसअघि भुटान र नेपालबीच ३ वटा खेल भएका छन्। तीनवटै खेल नेपालको पक्षमा रहेका थिए। अर्कोतर्फ नेपाल र भुटानबीचको संयोग हो तीन खेल, तीन क्लिनसिट जित र तेस्रो संस्करण।नेपालविरुद्ध भुटानले हालसम्म एक गोल पनि गर्न सकेको छैन। नेपाल र भुटानबीचका सबै प्रतस्पर्धा साफ च्याम्पिनयसिपले नै जुराएको हो। तेस्रो संस्करणको ३ खेलमा भुटानले १९ गोल व्यहोर्न पुगेको छ।त

साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौँ : पहिलोपटक दशरथ रंगशालामा मंगलबार सुरु हुने दक्षिण एसियाली महिला फुटबल (महिला साफ) प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान साँझ ५:३० मा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी रहेका छन्।जहाँ दुई समूहमा रहेर प्रतियोगिता खेलाइँदै छ। समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका

महिला साफ आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन।भुटानला

महिला साफ च्याम्पियनसिप : नेपाल रहेको समूहमा श्रीलंका र भुटान

काठमाण्डाै – आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् । समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीक...

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा ...

भुटान ‘सेफजोन’मा, कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु

कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बन