सिड्नीमा लकडाउन अन्त्य

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।

सम्बन्धित सामग्री

लकडाउन अन्त्यसँगै सुध्रियो युवाको मानसिक स्वास्थ्य

३१ भदौ, क्यानबेरा । कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले बिहीबार तीन हजार ५०० भन्दा बढी अष्ट्रेलियालीमा गरिएको कोभिड–१९ प्रभाव अनुगमन सर्भेक्षणमा सन् २०२१ को तुलनामा मनोवैज्ञानिक त्रासको स्तर कम देखिएको बताएका छन् । अध्ययनमा […]

दुई महिनापछि खुल्यो चीनको आर्थिक नगरी सांघाई, लकडाउन हटे पनि प्रतिबन्ध जारी

चीनको आर्थिक हब सांघाईमा दुई महिनादेखिको लकडाउन अन्त्य भएको छ। सरकारले प्रतिबन्ध केही खुकुलो पारेरे लकडाउन हटाउने निर्णय गरेको हो। कोरोना भाइरसको नया संक्रमण फेरि भेटिएपछि सांघाईमा लकडाउन गरिएको थियो। सुरुवातमा केही दिनका लागि लकडाउन घोषणा गरे पनि संक्रमण दर नघटेपछि आर्थिक नगरी फेरि लामो समयसम्म बन्द भएको थियो। लकडाउन…

चीनको सांघाईमा लकडाउन हटाइँदै

दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ । सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । सङ्क्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो, यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित छन् ।सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नगर्न अनुरोध गर्दै आएको छ । &l

चीनको सांघाईमा लकडाउन हटाइँदै

एजेन्सी – दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ। सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन्। संक्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ। गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो, यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको […]

चीनको सांघाईमा लकडाउन हटाइँदै

एजेन्सी-बेइजिङ, १४ जेठ । दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ । सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । संक्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको […]

अब पनि लकडाउन गर्नु मुर्खतापूर्ण हुन्छ

अब अहिले पनि लकडाउनको कुरा गर्ने, बन्द गर्ने कुरा गर्नेलाई त हामीले गाली गर्नुपर्ने बेला भैसकेको छ । किनकि पहिले हामीसँग कुनै विकल्प थिएन । अहिले त हामीसँग खोप छ ।  खोपको समुचित वितरण नगर्ने, खोप सहज नबनाउने अनि खोप थुपारेर राख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अब पनि लकडाउन गर्ने भनेको मुर्खतापूर्ण काम हो । खोप थुपारेर राख्ने अनि लकडाउन गर्ने भनेको जत्तिको नचाहिँदो काम संसारमा कतै हुँदैन ।  अहिले कोरोना विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार भनेको नै खोप हो । नेपाल सरकारले...

नेदरल्याण्ड्समा आजदेखि लकडाउन‚ लण्डनमा तयारी

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै विभिन्न देशले लकडाउन गर्न सुरु गरेका छन्। कोरोनाविरुद्धको खोप लगाएपछि लकडाउन अन्त्य गरेका विभिन्न देश पुनः लकडाउनमा फर्किन लागेका हुन्।नेदरल्याण्ड्सले आजदेखि लागू हुने गरी कडा लकडाउनको घोषणा गरेको छ। नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको घोषणा गरेका हुन्। लकडाउनसँगै अब त्यहाँ जनवरी १४ सम्म सामाजिक दूरीका नियमलाई कडा पारिने छ।त्यस्तै‚ त्यहाँ अब भिडभाड गरेर न्यूएयर तथा न्यूएयर इभका कार्यक्रमहरु गर्न पाइने

सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ । कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाई छ ।देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन् । यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो । सिड्नी समेत पर्ने न्

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।  मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो । मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ ।  लकडाउन समाप्त हुनेछ अत्यावश्क कामका लागी तपाइँको घर छोड्न पाउने र कर्फ

बेलायतमा १६ महिनापछि ‘लकडाउन’ हट्यो

एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि जारी लकडाउन अन्त्य गरिएको छ । कोरोना महामारी सुरु भएसँगै करिब १६ महिनापछि बेलायतवासी लकडाउन मुक्त भएका हुन् । तर, संक्रमणको त्रास भने झन् तीव्र बन्दै गएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य भएको बताउँदै ‘फ्रिडम डे’ को रूपमा घोषणा गर्नुभएको छ । […]