दुई महिनापछि खुल्यो चीनको आर्थिक नगरी सांघाई, लकडाउन हटे पनि प्रतिबन्ध जारी

चीनको आर्थिक हब सांघाईमा दुई महिनादेखिको लकडाउन अन्त्य भएको छ। सरकारले प्रतिबन्ध केही खुकुलो पारेरे लकडाउन हटाउने निर्णय गरेको हो। कोरोना भाइरसको नया संक्रमण फेरि भेटिएपछि सांघाईमा लकडाउन गरिएको थियो। सुरुवातमा केही दिनका लागि लकडाउन घोषणा गरे पनि संक्रमण दर नघटेपछि आर्थिक नगरी फेरि लामो समयसम्म बन्द भएको थियो। लकडाउन…

सम्बन्धित सामग्री

चीनमा कोभिड संक्रमण बढ्यो, विभिन्न भागमा लकडाउन

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।

चीनका विभिन्न भागमा लकडाउन

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् ।प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।

कोभिड बढेपछि चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध

कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन्। संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो। यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो।

कोराना संक्रमण बढेसँगै अस्ट्रियामा देशभर लकडाउन घोषणा

युरोपमा फेरि कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएपछि अस्ट्रियामा लकडाउन लागू गरिएको छ। आइतबार मध्यरातदेखि लागू हुने गरि देशभर लकडाउन घोषणा गरिएको हो। सरकारले अस्ट्रियन नागरिकलाई घरबाटै काम गर्न आह्वान गरेको छ। अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न निर्देशन दिइएको छ। युरोपमा संक्रमण बढेसँगै फेरि धेरैहरुले प्रतिबन्ध लागू गरिरहेका छन्। नेदरल्याण्ड्स,…

अस्ट्रिया : कोरोनाको खोप नलगाउनेहरुका लागि देशव्यापी लकडाउन

अस्ट्रियामा रेकर्ड स्तरको कोरोना संक्रमित भेटिएपछि पूर्ण खोप नलगाएकाहरुका लागि लकडाउन लागू गरिने घोषणा गरिएको छ । सरकारको अनुमति पाएपछि माथिल्लो अस्ट्रिय प्रान्तमा सोमबारदेखि लकडाउन लागू गर्न सकिने सम्भावना छ । यस्तै साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाइने बताइएको छ ।देशका चान्सलर अलेक्जेन्डर स्चालेनबर्गले खोप नलगाएहरुका लागि देशव्यापी लकडाउन लागू गर्ने लगभग निश्चित भएको बताएका छन् । उनले देशका एक तिहाई मानिसका कारण दुई तिहाई मानिलाई समस्या हुन नहुने बताएका छन् ।माथिल्लो अष्ट्रियाका सीमा जर्

डेल्टा भेरियन्ट फैलिएपछि अस्ट्रेलियाको ब्रिस्बेनमा लकडाउन

एजेन्सी। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि अस्ट्रेलियाका विभिन्न शहरहरुमा फेरि लकडाउन गरिएको छ।सिड्नीमा पाँच हप्तादेखि लकडाउन छ। त्यहाँ थप एक महिना लकडाउन बढाएर संक्रमण नियन्त्रणका लागि सेना नै परिचालन गरिएको छ। शनिबारदेखि अस्ट्रेलियाको तेस्रो ठूलो शहर ब्रिस्बेनमा पनि लकडाउन गरिएको छ र अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

बाँकेमा एक हप्ता लकडाउन गर्न सिफारिस

बाँके – बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ । डीसीसीएमसीको मङ्गलवार (आज) बसेको बैठकले अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो । बैठकले जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुग...

भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु

काठमाण्डाै – भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै आज राति ८ बजेदखि कडा प्रतिबन्ध सुरु गर्न लागिएकको मुख्यमन्त्री उद्धव ठाकरेले बताउनुभएको छ । अहिलेको प्रतिबन्धलाई लकडाउन नभनिए पनि कडा प्रतिबन्ध हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ । कडा प्रतिबन्ध लागु भए पनि यसलाई आफूले लकडाउन नै हो भनेर भने नभन्ने मुख्यमन्त्री ठाकरेले बताउनुभएको छ । उहाँका अनुसार अनिवार्य सेवाका लागि स्थानीय रेल र बस सेवाहरु भने खुल्नेछन् । यस्तै पेट्रोल पम्प र भारतीय स्टक एक्सचेन्...

जर्मनीमा लकडाउन बढ्यो, नियम थप कडा

जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा गरिन् । अब यो महिनाको अन्त्यसम्म देशमा लकडाउन लागू हुनेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले लकडाउन लम्ब्याउनुका साथै संक्रमणको बढ्दो मामिलालाई मध्यनजर गर्दै नयाँ र कडा प्रतिबन्ध पनि लागू गरेकी छिन् । उनले भनिन्, ‘हामीले मानिसहरुको सम्पर्कलाई थप कडाईका साथ रोक्नुपर्नेछ । हामी सबै नागरिकलाई अन्य व्यक्तिको सम्पर्कमा कमभन्दा कम सम्पर्कमा आउन अपिल गर्छौं ।’