काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। […]
तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो । पोक्लाबाङलाई […]
RajdhaniDaily.com | काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला -
अमेरिकाका विभिन्न शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ नामक ठूला प्रदर्शनहरू भएका छन् । यसअघि पनि लाखौँ मानिस सहभागी भइसकेका यी प्रदर्शनको यो तेस्रो संस्करण हो ।
१५ चैत, बुटवल । ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ ।
नेपाल भेटेरिनरी एशोसियसन ९एनभीए०को आयोजनामा नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको विकासलाई …