एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पहिले सिरियाली राष्ट्रपति अहमद अल–शारासँग द्रुज समुदायमाथि भएको हिंसाबारे कुरा गरेको स्वीकार गरेका छन् । यो सारासँग उनको प्रत्यक्ष सम्पर्कको पहिलो स्वीकारोक्ति हो । नेतन्याहूले फोनवार्ता कहिले भएको थियो भन्ने बताएनन् तर उनको भनाइले सन् २०२५ जुलाईमा दक्षिण सिरियामा द्रुज समूह, बेदुइन लडाकु र सरकारी सुरक्षा बलबीच भएको रक्तरञ्जित […]
३० असोज, चितवन । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते चर्चित ब्याण्ड नेपथ्य पहिलोपटक गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल डायरिज र एबी इभेन्ट्सको संयुक्त …
काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार १५० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई […]