राइड–शेयरिङ सेवा प्रदायक पठाओले काठमाडौँ उपत्यकामा मतदाता नामावली दर्ता गर्न जान चाहने नागरिकलाई लक्षित गर्दै विशेष सुविधा लागू गरेको छ। कम्पनीले जारी गरेको योजनाअनुसार, निर्वाचन कार्यालय आवत–जावतका प्रत्येक राइडमा प्रयोगकर्ताले रु. ५० छुट पाउनेछन्। यो अफर काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका जिल्ला निर्वाचन कार्यालयसम्म आवागमन गर्ने प्रयोगकर्ताका लागि लागू हुनेछ। भीडभाड, पार्किङ समस्या र सार्वजनिक […]
काठमाडौं। नेकपा एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटी नै नेकपा एमालेमा फर्किएको छ। विघटित नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको शुक्रबार बैठक बसेर तत्कालीन नेकपा माओवादी केन्द्र लगायतका पार्टीसँगको एकतालाई अस्वीकार गर्दै जिल्ला कमिटी नै एमालेमा फर्कने निर्णय गरेको हो। ‘छलफल पश्चात् विभिन्न वस्तुगत परिस्थितिहरूलाई समेत मध्यनजर गर्दै एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् । प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार […]
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् । प्रधामन्त्री तथा मन्त्रिरिषद् कार्यालयले यसबारे शुक्रबार जानकारी दिएको हो । प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, […]
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको अर्थ मन्त्रालयका प्रवक्ता टकंप्रसाद पाण्डेयले बताएका छन् । ‘निर्वाचन आयोगले करिब ७ अर्ब ५० करोड माग गरेकोमा अहिलेको खर्च फुकाउन […]