सुदूरपश्चिममा आज ‘ठूलीरात’ धुमधामसँग मनाइँदै

कैलालीः आज पुस १५, सुदूरपश्चिममा आज ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, ...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै

दोधारा चाँदनी – सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ। यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ। साहित्यकार जगदीश ओझाका […]

जुम्लामा आज पुसे पन्ध्र मनाइँदै

जुम्लामा पनि आज लोक कथा सुन्ने, सुनाउने र आगो तापेर रातभर जाग्राम बसेर पुसे पन्ध्र पर्व मनाइँदै छ।...

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं।वीपी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।६ महिनादेखि टेकुमा थुपारिएको फोहोर काठमाडौं महानगरले उठाएको छ।काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदै छ।विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ।नेपाली सेनाले चार हजार सैन्य पदमा दरखास्त माग गरेको छ।

आज जन्माष्टमी पर्व मनाइँदै

हिन्दु धर्मशास्त्रअनुसार आज (शुक्रबार) आराध्य देव श्रीकृष्ण भगवान्को पूजा-आराधना गरी ‘जन्माष्टमी’ पर्व मनाइँदै छ।...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।...

आज विश्व वातावरण दिवस मनाइँदै

आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी आज नेपालमा पनि याे दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष दिवस मनाउन थालिएकाे हाे।

जनकपुर क्षेत्रमा आज होली मनाइँदै

काठमाडौँ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रङ्गहरूको महापर्व होली होली मनाइँदै छ । पहाडी जिल्लाहरूमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरूमा शुक्रबार होली मनाइएको छ । तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ । परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार र […]

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कैलाली : वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात,…

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज नेपालसहित विश्वभर  ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।     दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिनेछन् । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि कार्यक्रम गरी दिवस मनाइरहेका छन् ।परि

आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै

ललितपुर । आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ आज आइतबार होली पर्व मनाइँदै छ । फागु या होली पर्व गत वर्षझैं खल्लो महसुस गरिएको छ । ठाउँठाउँमा विभिन्न जमघट र भिडभाडका कारण सांगीतिक कार्यक्रम गर्दै मनाइने होली यसपालि एकाध जमघट र पातलो भिडबीच मनाइँदै छ । टोलटोलमा रहेका आफ्ना साथीभाइ र […] The post आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.