भरतपुर सबस्टेसनमा मर्मत जारी, बत्ती आउन अझै आठ घण्टा लाग्ने

चितवन । भरतपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मर मर्मत जारी रहेकाले अझै कम्तीमा आठ घण्टा बत्ती नआउने भएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १३ र २९, र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द छ । बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडान भइरहेको […] The post भरतपुर सबस्टेसनमा मर्मत जारी, बत्ती आउन अझै आठ घण्टा लाग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

गाउँमै धमाधम योजना सम्झौता

जुम्लाको तिला गाउँपालिका–९ रासागाउँका डिल्ली बुढालाई गाउँपालिका आउन र जान मात्रै सात घण्टा लाग्थ्यो।...

दैनिक ६ घण्टा हिँडेर जानुपर्छ विद्यालय, बाटोमा कराउँछ बाघ

मलै : दैनिक ६ घण्टा हिँडेर विद्यालय जानुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ।दाङ जिल्लाको दंगीशरण-१ ठाँटी, कालीतरा, बबई-१ कप्ताने लगायत ठाउँका विद्यार्थी दैनिक यसरी हिँडेरै बबई गाउँपालिका-७ तल्लो मलैमा रहेको देउती माविमा पढ्न आउन बाध्य छन्।विगतमा विद्यालयमा छात्रावास भए पनि गाउँपालिकाले त्यो हटाएपछि दैनिक ६ घण्टा हिँडेर आउन बाध्य छन्। दंगीशरण गाउँपालिका-१ कालीतरा, ठाँटीका विद्यार्थीहरू पढ्न आउने विद्यालय नै देउती मावि हो।गाउँमा कक्षा ५ सम्म मात्र पढाइ भएपछि थप पढ्नका लागि उनीहरू बिहान ३ घण्टा

केपी आलीले गरे चार घण्टा टेलिफोन संवाद

काठमाडौं।नेकपा एमालेका अक्ष्यक्ष केपी शर्ना आलीले जनतासँग चार घण्टा टेलिफोन संवाद गरेका छन्।सरकारको चालू खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ।माथिल्लो तामाकोशीबाट एकहप्ता बिजुली उत्पादन नहुने भएको छ।पहिरोले अवरुद्व कर्णाली राजमार्ग ब्लास्टिङ गरेर खुलाइँदै छ।चुनाव आउन अब एक महिना बाँकी रहेको छ।

प्रधानमन्त्री देउवालाई गठबन्धन तोडेर आउन ओलीको प्रस्ताव, देउवाले के जवाफ दिए ?

काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर आउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा एमालेको साथ खोज्नेगरि अध्यक्ष अ‍ोली निवास बालकोट पुगेका थ्एि । करिब डेढ घण्टा भएको छलफलमा एमसीसीलाई लिएर नै दुई नेताबीच गम्भीर छलफल भएको थियो […]

मगमग चाउचाउ उद्योगमा लागेको आगो ८ घण्टासम्म नियन्त्रणमा आउन सकेन

झापा : मेचीनगर नगरपालिका- १४ दुवागढीस्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग) मा लागेको आगो ८ घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।चाउचाउ उद्योगमा शनिबार बिहान साढे ४ बजे लागेको आगो दिउँसो ३ बजेसम्म पनि नियन्त्रणमा नआएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।आगलागीको कारण अझै खुल्न नसकेको र क्षतिको विवरण आई नसकेको उनले बताए। आगो निभाउन झापासहित छिमेकी जिल्ला गरी १५ वटा दमकल आएको उनको भनाइ छ।आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, तयारी चाउचाउ, मेसिनरी औजार र भवन पूर्ण रुप

नवलपुरमा बन्द पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेन

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा हिजाे बिहानदेखि बन्द राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन। वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधवार बिहानदेखि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण  भत्किएपछि राजमार्ग बन्द भएको हो । बन्द भएको राजमार्ग ३०  घण्टा बितिसक्दा समेत मर्मत हुन सकेको छैन। हिलोका कारण ...

अझै सञ्चालनमा आउन सकेन पूर्वपश्चिम राजमार्ग

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालमा आउन सकेको छैन् ।  वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण  भत्किएपछि राजमार्ग  अवरुद्ध भएको हो । अवरुद्ध भएको राजमार्ग ३० घण्टा बितिसक्दासमेत मर्मत हुन सकेको छैन । हिलो

विदेशबाट आउनेले पिसिआर रिपोर्टसंगै १० दिन होटेल बुक गरेको प्रमाण पेश गर्नुपर्ने

नेपाल आउन चाहने स्वदेशी तथा विदेशी नागरिकले हवाई यात्रा गर्नु ७२ घण्टा अघि स्वाब संकलन गरिएको पिसिआर रिपोर्टसंगै १० दिन होटेल बुक गरेको प्रमाण पेश गर्नुपर्ने भएको छ । त्यस्तै स्थलमार्गबाट भारत र चीन बाहेक अन्य देशका नागरिकलाई प्रवेश नदिइने भएको छ । अध्यागमन विभागले बिहिबार एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो …

सुनसरीको प्लाइ उद्योगमा भीषण आगलागी, २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेन

संजिता धमला सुनसरीको इटहरीको प्लाइटहरीको तिरुपतिप्लाई उद्योगमा हिजो (सोमबार ) बिहान साढे ७ बजेदुखिलागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।आगलागी सुरु भएपछि इटहरी, सुन्दर हरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका २० वटा दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरेको २४ घण्टा बित्दा पनि आगलागी नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी […]