एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्सले आगमी अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएको छ । सुपर सिक्समा नेदरल्यान्ड्सले नेटरनरेटको कारण जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै अविश्वसनीय रुपमा विश्वकपमा स्थान बनाएको हो । १० टोली सहभागी विश्वकप छनोटबाट श्रीलंका र नेदरल्यान्ड्स विश्वकपमा पुगेका हुन् । नेदरल्यान्ड्स विश्वकपमा पुग्दा तीन टेस्ट टोली जिम्बावे, […]
The post यस्तो छ नेपाल र नेदरल्यान्ड्सको इतिहास first appeared on Hamro Khelkud.