भाउजुको हत्या अभियोगमा देवर समातिए

काठमाडौंः हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले  रंगेली नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय विनोद यादवलाई नियन्त्रणमा लिएको हो। यादवले भाजुलाई घाटीमा दाउ प्रहार गरेर हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले…

सम्बन्धित सामग्री

अनामनगरको सडकमा हिँडिरहेकी महिलाको बिभत्स हत्या, समातिए उनकै देवर

काठमाडौं : काठमाडौंको अनामनगर स्थित बुलबुले मार्गमा एक महिलाको बिभत्स हत्या भएको छ। शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड (खन्ती) प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 'फलामको रड प्रहार गरेर देवरले हत्या…