सांसदद्वय गुरुङ र कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने

१० पुस, काठमाडौं । नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसदद्धय गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको छ । उनी भन्छन्, […]

सम्बन्धित सामग्री

यि सांसदलाई अख्तियार र प्रहरीले डाम्यो, संसदीय गतिविधि गर्न नपाउने

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार उनीहरुलाई संसदीय ...

सिरहामा महिला हत्याका दुई आरोपी पक्राउ

घाँस काट्न जंगल गएकी सिरहा मिर्चैया नगरपालिका–२ पीडारी टोलकी २६ वर्षीया लक्ष्मीनिया देवी कापरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–२ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र मिर्चैया नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक छन् ।

घाँस काट्न गएकी महिलाको हत्या आरोपमा दुई युवक पक्राउ

काठमाडौँ : सिरहाको कर्जन्हा नगरपालिका-१० स्थित खकरहिया जंगलमा घाँस काट्न गएकी महिलाको हत्या गरी फरार दुई युवक समातिएका छन्।सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनियादेवी कातरको घाँटी र पेटमा खुकुरी प्रहार गरी हिजो दिउँसो हत्या भएको थियो। उनको हत्यामा संलग्न मल्हनियाकै २० वर्षीय राजकुमार महतो कोइरी र मिर्चैया १ का २० वर्षका नीतेशकुमार रजक समातिएका हुन्।हत्यापछि फरार रहेका उनीहरूलाई जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुरसहितको टोलीको सहयोगमा घटनामा प्रयोग भएको खुक

पञ्चायतले प्रेम विवाह अस्वीकार गरेपछि श्रीमतीको हत्या

हत्या आरोपमा श्रीमानसहित दुई पक्राउगाउँघरमा प्रचलित ‘पञ्चायती’ (कथित अगुवाको भेला)ले प्रेम विवाहलाई मान्यता नदिएकै कारण  महोत्तरीको गौशालामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान अमित महतो कोइरी र सर्लाही हरिपूर्वा नगरपालिका–९ बस्ने वर्ष ३४ का प्रमोद राउत छन् । हत्यामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीको भनाइ छ ।मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा ल

पञ्चायतले प्रेम विवाह अस्वीकार गरेपछि श्रीमतीको हत्या

गाउँघरमा प्रचलित ‘पञ्चायती’ (कथित अगुवाको भेला)ले प्रेम विवाहलाई मान्यता नदिएकै कारण  महोत्तरीको गौशालामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ ।हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान अमित महतो कोइरी र सर्लाही हरिपूर्वा नगरपालिका–९ बस्ने वर्ष ३४ का प्रमोद राउत छन् । हत्यामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीको भनाइ छ ।मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अमित महतो को

गर्भवती महिलाकाे हत्या गरी दुई छाेरालाई बेवारिसे छाेड्ने पक्राउ

जनकपुरधाम : महोत्तरीमा आफ्ना दुई बालकलाई बेवारिसे छाेडेर गर्भवतीकाे श्रीमतीकाे हत्या गर्ने कार्यमा संलग्न रहेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा श्रीमतीकाे हत्या गरी बालकलाई बेवारिसे छोडेर भाग्ने भारतको बिहार सीतामाढीका ३७ वर्षीय अजय महतो कोइरी छन्। काेइरीसँगै महिलाकाे हत्यामा सहयोग गर्ने सर्लाहीको मलंगवा नगरपालिका-३ का ३४ वर्षीय प्रमोद राउतलाई पनि प्रहरीले पक्राउ गरेकाे छ।फागुन ४ गते  दिउँसो महोत्तरी, गौशाला नगरपालिका-१२ कान्तिबजार स्थित सागरनाथ वन विकाश परियोजनाक