काठमाडौं । सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिष्ठित पश्चिम सेती जलविद्युत् आयोजना तथा सेती नदी–६ जलविद्युत् परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ । जसका लागि छिट्टै भारतीय कम्पनीसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्नेछ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ५२औं बोर्ड […]
The post पश्चिम सेती जलविद्युत् निर्माण जिम्मा भारतीय कम्पनीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.