बोर्डमा एनएचपिसीको निवेदन,पश्चिम सेती जलविद्युत्

भारतीय कम्पनी एनएचपिसीले पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको लागि लगानी बोर्डको कार्यालयमा मंगलबार निवेदन पेश गरेको छ।...

सम्बन्धित सामग्री

पश्चिम सेती र पञ्चेश्वर बनेपछि समृद्धि आउने छ : प्रधानमन्त्री देउवा

कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताउनुभएको छ ।  आज बिहीवार धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्रा...

सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’

डोटी, कात्तिक २०। ‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण अघि बढाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्। लगानी बोर्ड र भारतीय […]

पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण गर्न भारतीय कम्पनीलाई अनुमति

काठमाडाैं । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षणका लागि भारत सरकारको स्वामित्वमा रहेको कम्पनी एनअएचपीसी लिमिटेडलाई अनुमति दिएको छ । गत भदौँमा भएको सहमति अनुसार कम्पनीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण गर्न बोर्डमा ८४ करोड रुपैयाँ बराबरको ‘पर्फमेन्स बन्ड’ सहित परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएको थियो । सोही अनुसार बोर्डका प्रमुख कार्यकारी अधिकृत […]

पश्चिम सेती जलविद्युत् निर्माण जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं, साउन २४ । सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिष्ठित पश्चिम सेती जलविद्युत् आयोजना तथा सेती नदी–६ जलविद्युत् परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ । जसका लागि छिट्टै भारतीय कम्पनीसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्नेछ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको […]

पश्चिम सेती जलविद्युत् निर्माण जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं । सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिष्ठित पश्चिम सेती जलविद्युत् आयोजना तथा सेती नदी–६ जलविद्युत् परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ । जसका लागि छिट्टै भारतीय कम्पनीसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्नेछ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ५२औं बोर्ड […] The post पश्चिम सेती जलविद्युत् निर्माण जिम्मा भारतीय कम्पनीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पश्चिम सेती र एसआर ६ आयोजना भारतीय कम्पनीले पायो

लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ ।

पश्चिम सेती भारतीय कम्पनीलाई

सरकारले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस आर ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मेवारी भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ।...

मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताए । त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महत्त्वको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए । चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उनले भार

चिनियाँ कम्पनीले पश्चिम सेती बनाए भारतले बिजुली नकिन्ने : देउवा

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग कुरा भइरहेको बताएका छन्। उनले चिनियाँ कम्पनीले पश्चिम सेती बनाए भारतले बिजुली नकिन्ने खुलासा गरेका छन्। मंगलबार डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतको सहयोग लिनुपरेको बताएका हुन्। उनले पश्चिम सेती निर्माणका लागि छिटै भारतसँग सम्झौता हुने पनि बता

७५० मेगावाटको पश्चिम सेती जल विद्युत् आयोजना

सरकारले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको मोडालिटी र लगानीको ढाँचा तयार गर्न नसक्दा यो आयोजना २९ वर्षदेखि अलपत्र परिरहेको छ।...