आहा रारा गोल्डकप फुटबल सुरु : उद्घाटन खेलबाटै एपिएफको विजयी सुरुवात

आजको खेल : हिमालयन शेर्पा र नेपाल पुलिस क्लब  सशस्त्र प्रहरीको विभागीय टिम एफिएफ क्लबले २०औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको...

सम्बन्धित सामग्री

आहा–रारा गोल्डकप माघ ९ देखि, १२ टिम भिड्दै

पोखराको प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोस्रो सातादेखि सुरु हुने भएको छ।

२२औं आहा ! रारा गोल्डकप पुस १२ देखि

२३ कात्तिक, पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण आगामी पुसमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आहा ! रारा गोल्डकपका लागि पुस १२ देखि २३ सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ । एन्फाले मिति प्राप्त भएपछि २२ औं संस्करणको तयारीमा […]

आहा ! रारा गोल्डकप : मनाङ मर्स्याङ्दी अन्तिम दुईमा

मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबसँग बिहीबार भएको खेलमा जित हासिल गरेसँगै मनाङले अन्तिम दुईमा स्थान...

आहा ! रारा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङदी र एपिएफ क्लब भिड्ने

मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब मनाङले उपाधिका लागि विभागीय टोली एपिएफसँग शनिबार प्रतिष्पर्धा गर्ने छ ।  बिहीबार भएको...

आहा ! रारा गोल्डकप एपिएफ उपाधिनजिक

विभागीय एपिएफ क्लब पोखरामा जारी २०आँै संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुग्दा मच्छिन्द्र फुटबल क्लब भने बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफले...

आहा ! रारा गोल्ड कप : एपीएफ उपाधि नजिक पुग्दा मछिन्द्र बाहिरियो

विभागीय टोली एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मछिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधवार सम्पन्न पहिलो सेमिफाईनल...

आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा १९ औं संस्करणको गोल्डकप उपाधि चुमेको संकटा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो। खेलको १३ औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो।…

आहा ! रारा गोल्डकप : मनाङ सेमिफाइनलमा

घरेलु मैदानमा जित हात पार्दै मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल...

एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटर फाइनलमा

काठकाडौं, माघ ६ । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो । सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित भयो । एपीएफका […]

चैत १७ गतेदेखि पोखरामा आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुने

प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी गर्ने लक्ष्यपोखरा-मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७ यस बर्ष पनि हुने भएको छ । कोरोनाबाट धेरै खेलगतिविधिहरू प्रभावित भएको अस्बस्थामा पोखरामा भने आउँदो चैत १७ गतेदेखि १९ औं संस्करणको उक्त प्रतियोगिता पोखरा रंगशालामा हुने भएको सहारा क्लबले शनिबार पोखरामा […]