आहा ! रारा गोल्ड कप : एपीएफ उपाधि नजिक पुग्दा मछिन्द्र बाहिरियो

विभागीय टोली एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मछिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधवार सम्पन्न पहिलो सेमिफाईनल...

सम्बन्धित सामग्री

आहारारा गोल्ड कप : धरानलाई हराउँदै एपिएफ अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन विभागीय सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब पोखरामा जारी २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम चारमा पवेश गरेको छ। शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा धरान फुटवल क्लबलाई...

आहा–रारा गोल्ड कप : आज एपीएफ र धरान भिड्ने

काठमाडौं : कास्कीको पोखरामा जारी आहा–रारा गोल्ड कप फुटबलमा पहिलो क्वार्टर फाइनलमा शनिबार विभागीय टोली एफीएफ र धरान फुटबल क्लब  प्रतिस्पर्धा गर्दै छन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै धरानले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। एपीएफले भने सिधै क्वार्टर फाइनलमा स्थान पाएको हो। विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको चर्च ब्वाइजले क्वार्टरफाइनलमा आइतबार मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

एपीफएलाई आहा रारा गोल्ड कपको उपाधि

पोखरा– आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो । तोकिएको समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । सहारा क्लब पोखराको आयोजनामा […]

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

काठमाण्डाै - आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा रारा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ । २०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो । त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो...

भोलिदेखि आहा रारा गोल्ड कप, उद्घाटनमा आयोजकसँग एपीएफ भिड्ने

पोखरा । मोफसलको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपकाे १९ औं संस्करण भोलिबाट सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक सहारा क्लबसहित ७ टिम सहभागी छन् । अघिल्ला संस्करणमा १२ टिम सहभागी हुने भए पनि यस वर्ष कोरोना भाइरसका कारण ८ टिममात्रै सहभागी हुन लागेका हुन् । प्रतियोगितामा आयोजकसहित ए डिभिजन टिम […]

आहा रारा गोल्ड कप : आशिषको निर्णायक गोलमा एपीएफ विजयी

काठमाडौं । आशिष लामाको निर्णायक गोलप्रेरित नेपाल एपीएफ क्लब आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै आहा रारा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सकिन २ मिनेट मात्र बाँकी रहँदा आशिषले गोल गर्दै एपीएफलाई जिताएका थिए । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोलीविरुद्ध निरन्तर गोलका लागि प्रयासरत एपीएफ पहिलो हाफमा गोल […]

एपीएफलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कप फुटबलको फाइनलमा

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।  पोखरा रङ्गशालामा बुधवार भएको खेलमा सङ्कटाले एपीएफलाई दुई–शून्य गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे । सङ्कटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ ।  प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खे...

मनाङलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा

काठमाण्डाै – सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हराउँदै सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटाको जितमा खेलकाे ४३ औँ मिनेटमा फोफो माले गोल गरे । सङ्कटासँगै एपीएफ र अफ्रिकन रुट सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।  प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा मङ्गलवार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

आहा-रारा गोल्ड कप भोलिदेखि सुरु हुँदै

पर्वत : पोखरामा आयोजना हुँदै आएको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ। उक्त खेल पहिलो क्वार्टर फाइनल हो। सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार उद्घाटन खेल दिउँसो २ बजे हुँदैछ। चैत २२ मा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनबीच खेल प्रतिस्पर्धा हुनेछ। चैत २३ मा तेस्रो क्वार्टर फाइनल खेलमा संकटा क्लब र मनाङ ...