बजेटमाथि राष्ट्रियसभामा कुनै संशोधन परेन

६ असोज, काठमाडौं । विनियोजन विधेयक (बजेट)माथि राष्ट्रियसभामा कुनै पनि संशोधन प्रस्ताव परेको छैन । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गर्न ४८ घण्टाको समय दिइएको थियो । तर, निर्धारित समयमा कुनै पनि सांसदले संशोधन नहालेका हुन् । विनियोजन विधेयकमाथि दफावार छलफलका लागि बिहीबार बैठक […]

सम्बन्धित सामग्री

राष्ट्रियसभामा भागबण्डा : ओलीले किन गुहारे प्रचण्ड ?

काठमाडौँ– आगामी माघ ११ मा हुने चुनावमा आफ्नो दलले ९ सिट गुमाउने स्थिति आएपछि नेकपा एमालेले राष्ट्रियसभामा आफ्नो भाग खोजेको छ । एमाले अध्यक्ष ओलीले गठबन्धन फुटाउन नसकेपछि प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रियसभाका लागि हारगुहार गरेको वाम विश्लेषकको बुझाइ छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी  विधेयक (टीआरसी) टुङ्गो लगाउन सहयोग गर्नुपरे राष्ट्रियसभामा आफूलाई गठबन्धनले भाग दिनुपर्ने एमालेले अनौपचारिक […]

राष्ट्रियसभामा अवरोध हट्यो

काठमाडौँ – राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेले गर्दै आएको अवरोध हटेको छ। सुनकाण्डमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ। सोमबार बसेको दलहरुको बैठकमा छानबिन समिति गठन गर्ने समझदारी बनेसँगै एमालेले राष्ट्रियसभामा अवरोध गर्न छाडेको हो। प्रतिनिधिसभामा पनि अवरोध नगर्ने जनाए पनि मंगलबार सूचना टाँस […]

राष्ट्रियसभामा कानुनमन्त्री गुरुङले मागे माफी

कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रियसभामा माफी मागेका छन् ।

राष्ट्रियसभामा विधेयकको चाङ

प्रतिनिधिसभा विघटनसँगै राष्ट्रियसभामा रहेका महत्वपूर्ण विधेयकहरू निष्क्रिय हुनुका साथै अलपत्र रहेका छन्।...

संघीय शिक्षा ऐन राष्ट्रियसभामा पेस गर्ने तयारी

काठमाडौँ । संघीय शिक्षा ऐनको विधेयक राष्ट्रियसभामा पेस गरिने भएको छ । हाल प्रतिनिधिसभा नरहेको अवस्थामा सरकारले उक्त विधेयक राष्ट्रियसभामा पेस गर्ने तयारी गरेको हो ।  उक्त विधेयक हाल मन्त्रिपरिषद् अन्तर्गतकै विधायन समितिमा छलफलको क्रममा छ । उक्त समितिबाट पारित भएर पुनः मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेमा राष्ट्रियसभामा पेस गरिने शिक्षामन्त्री […]

राष्ट्रियसभामा दुई विधेयक पेस

काठमाडाैँ- राष्ट्रियसभामा दुई विधेयक पेस गरिएको छ। आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक-२०७९ पेस गरेका हुन्। यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए। यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको […]

राष्ट्रियसभामा चार प्रतिवेदन पेस

राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका हुन् ।राष्ट्रियसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रियसभामा चार प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो […]