अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर छ । अक्टोबरमा युएससीआइएसले ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकार गर्नका लागि भिसा बुलेटिनको फाइलिङ मितिलाई नै प्रयोग गर्ने भएको छ । फेबु्रअरीदेखि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुका लागि भिसा बुलेटिनको फाइनल एक्सन डेट प्रयोग गर्दै आएकोमा अक्टोबरमा फाइलिङ मिति प्रयोग गर्ने भएको हो । अब […]
एजेन्सी - श्रीलंकाले एसीसी टी-२० एसिया कपमा हङकङमाथि ४ विकेटको संघर्षपूर्ण जित निकालेको छ । यो जितसँगै श्रीलंकाले समूह बी मा लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरको सम्भावना बलियो बनाएकोछ । जित्नलाई पछ्याएको १ सय ५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पाथुम निसांका
एजेन्सी - घरेलु टोली युएईले सोमबार राती एसीसी टी-२० एसिया कपमा ओमानलाई ४२ रनले हराउदै सुपर फोरको सम्भावना कायमै राखेको छ । जित्नलाई १ सय ७३ रनको लक्ष्य पछ्याएको ओमान १८.४ ओभरमा १ सय ३० रनमा अल आउट भयो । ओमानका कप्तान जतिन्दर सिँह २०, अर्यान बिष्ट २४ र बिनायक शुक्ला २० रन बनाउन बाहेक
काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। कोलम्बो, श्रीलङ्कामा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई २–० गोल अन्तरले हरायो। नेपालका लागि समीर कुमारले दुई गोल गर्दै टोलीलाई जित दिलाए। नेपालको सुरुआत निकै प्रभावशाली रह्यो। खेलको २३ औं मिनेटमा समीर कुमारले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए। त्यसपछि, खेलको ७५ औं मिनेटमा पुनः समीर […]