आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

१६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । […]

सम्बन्धित सामग्री

नेपाललाई पाँचौँ झट्का, तीन खेलाडी शून्यमै आउट

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालको खराब सुरुवात, कुशलसँगै ज्ञानेन्द्र र रोहित शून्यमै आउट

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

सन्दीप ३ बजे नै उडे यूएई, भोलिको खेल खेल्ने

सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज खेल्न आज दिउसो ३ बजे नै यूएई प्रस्थान गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

२१ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा […]

कहिले लाग्ला क्रिकेट प्रशिक्षकको टुंगो ?

१९ साउन, काठमाडौं । साउन पहिलो साता आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट खेलेर स्कटल्याण्डबाट फर्केलगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाली टिम अहिले प्रशिक्षकविहीन छ । खेलाडीहरु बिदामा छन् । राष्ट्रिय क्रिकेट टिममा सम्झौताअनुसारको कार्यकाल पूरा नगरी पद छाडेका पुबुदु आफ्नै देश क्यानडाको प्रमुख प्रशिक्षक बनिसकेका छन् । तर […]

लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा […]

आईसीसी लिग २ : नेपाल अमेरिकासँग पराजित

अमेरिकामा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा बिहीबार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । …

ओमनसँग नेपाल १३ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका […]

विश्वकप लिग टु अन्तर्गत नेपाल आज पीएनजीविरुद्ध खेल्दै

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र पीएजीको खेल इतिहास हेर्दा नेपाल पीएनजीभन्दा बलियो देखिन्छ । लिग टुमा नेपाल ११ खेलमा […]

विश्वकप लिग टुका लागि नेपाली क्रिकेट टोली यूएई प्रस्थान

३० फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग टु का लागि यूएई प्रस्थान गरेको छ । श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली टोली यूएई प्रस्थान गरेको हो । लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बीचको शृंखला चैत १ देखि ८ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल […]