किर्गिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

एजेन्सी – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि राेमाञ्चक जित निकालेकाे छ । घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि ३–१ को सेटमा जित निकालेको हो । बंगलादेशको यो लगातार दोस्रो जित हो । किर्गिस्तानको यो पहिलो हार हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शुक्रबार […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप – माल्दिभ्समाथि बंगलादेशको जित

काठमाडौं (हाम्रो खेलकुद)– भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको समूह ‘बी’ रोमाञ्चक मोडमा पुगेको छ । पहिलो खेलमा लेवनानसँग हार बेहोरेको बंगलादेशले आइतबार माल्दिभ्समाथि रोमाञ्चक निकालेपछि समूहबाट अघिल्लो चरण पुग्ने समिरकण रोमाञ्चक अवस्थामा पुगेको हो । बंगलादेशले पूनरागमन जित निकाल्ने क्रममा माल्दिभ्सलाई ३–१ ले हराएको छ । रकिव हुसेनले पहिलो हाफको ४२ औं मिनेटमाबराबरी गोल गरेका […] The post साफ च्याम्पियनसिप – माल्दिभ्समाथि बंगलादेशको जित first appeared on Hamro Khelkud.

टी-२० विश्वकप : जिम्बाब्वेमाथि बंगलादेशको ३ रनको जित

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा जिम्बाब्वेमाथि बंगलादेशले ३ रनको रोमाञ्चक जित निकालेको छ।ब्रिसबेनमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। जवाफमा जिम्बाब्वे २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएपछि बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकाल्यो।पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि नजमुल होसेन सान्टोले ७१ रनको अर्धशतकीय इनिङ खेले। अफिफी होसेइनले २९ रन बनाउँदा कप्तान सकिब अल हसनले २३ रन जोडेका थिए। थप दोहोरो स्कोरका रुपमा लिटन द

टी-२० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। जवाफमा जिम्बाबे २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएपछि बंगलादेशले रोमाञ्चक जित निकालेको हो। पहिला ब्याटिङ गरेको बंगलादेशका लागि नजमुल होसेन […]

टी-२० विश्वकप : जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि ३ रनको रोमाञ्चक जित निकालेको छ । ब्रिसबनमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । नाटकीय बनेको अन्तिम ओभरमा जिम्बावेलाई जितका लागि १६ रन आवश्यक थियो । तर जिम्बावेले २ विकेट गुमाएर १२ रन बनायो । त्यसमा […]

टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

आईसीसी टी २० पुरुष विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा बंगलादेशले जिम्बावेमाथि रोमाञ्चक जित निकालेको छ। अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नजमुल हुसैन सान्तोले सर्वाधिक…

ट्वान्टी–२० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

बंगलादेशले ट्वान्टी–२० विश्वकप सुपर–१२ को ग्रुप–२ मा जिम्बावेमाथि रोमाञ्चक तीन रनको जित निकालेको छ । यो जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

नेदरल्यान्ड्समाथि बंगलादेशको रोमाञ्चक जित

बंगलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–१२ मा विजयी सुरुवात गरेको छ । अष्ट्रेलियाको होबार्ट क्रिकेट मैदानमा सोमबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्समाथि नौ रनको रोमाञ्चक जित निकालेको हो ।

टी-२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध बंगलादेशको रोमाञ्चक जित

७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार भएको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि ९ रनकोे रोमाञ्चक जित हात पारेको छ । बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि कोलिन अक्रमानले सर्वाधिक ६२ रन बनाए । उनले ६ चौका र २ […]

नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

१३ पुस, काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो । सुरुवातदेखि नै […]

बंगलादेशको लगातार तेस्रो हार, वेस्ट इण्डिजको रोमाञ्चक जित

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेस्टइण्डिजले बंगलादेशमाथि जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा वेस्टइण्डिजले बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा…