धौलागिरि अस्पतालमा तीन करोडमा निर्माणाधीन अक्सिजन प्लान्ट

धौलागिरि अस्पताल परिसर बागलुङमा रु तीन करोडको लागतमा निर्माणाधीन अक्सिजन प्लान्ट। अस्पतालमा अक्सिजन जडान कार्य अन्तिम चरणमा पुगेको छ।  तस्बिर : खेमराज गौतम/रासस

सम्बन्धित सामग्री

बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान

जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल  मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।  कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो ।विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। “झण्डै सात÷आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रह्यो”, उनले भने, “नेपाल विद्युत प्राधिकरणसँगको समन्वय

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट

स्याङ्जा, माघ १८ । स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । लामो समयदेखि जडान गरिएको अक्सिजन प्लान्ट पर्याप्त विद्युत नहुँदा संचालनमा आउन सकेको थिएन । प्लान्ट १ करोड ३६ लाखमा रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी गत असार १५ गते सम्झौता भएको थियो । १५ एनएमक्युब क्षमताको अक्सिजन प्लान्ट जिल्लामै सबैभन्दा ठुलो अक्सिजन […]

चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान शुरू

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य शुरू भएको छ।१ करोड १६ लाख रुपैयाँमा अस्पतालमा अक्सिजन प्लान्ट जडान थालिएको हो। घट्टेकुलो काठमाडौंमा कार्यालय रहेको अरोमा इन्टरप्राइजेजले प्लान्ट खरिदको जिम्मा लिएको थियो। चौरजहारी नगरपालिकाले उक्त प्लान्ट खरिद गरेको हो। प्लान्ट जडान भएपछि दैनिक ३० देखि ४० वटासम्म अक्सिजन सिलिन्डर भर्न सकिनेछ।बिरामीको अत्यधिक चाप हुने भएकोले नगरपालिकाले उक्त प्लान्ट चौरजहारी अस्पतालमा जडान गर्न लागेको नगरपालिकाका सूचना

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

लमजुङ सदरमुकाम बेसीसहरस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पतालमा उपकरण जडान भएको हो ।अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ […]

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने भएको छ । तत्काल नैजिल्ला अस्पताल अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । आर्थिक अभावका कारण अस्तव्यस्त रहेको अर्घाखाँची अस्पतालमा सुधारको प्रयास भइरहेको छ ।अर्घाखाँचीमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन् । जिल्ला अस्पतालका लागि संघीय […]

उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।पोखरेलले एक महिनाभित्र अस्पतालमा

नारायणी अस्पतालमा छैन अक्सिजन प्लान्ट

पर्सा । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तवले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख