बुटवल। नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भारतको खुला सीमा, खुल्ला भन्सार नीति भएको कारण धेरै उद्योगी व्यवसायीहरु समस्यामा परेकोले बिचौलिया र घुमन्ते ब्यापारीलाई तत्काल नियन्त्रण गरी कारबाही गर्न माग गरेका छन् । तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउँदै बिचौलिया र […]