अनिल शाह र देव खनाल लिग- २ खेल्ने टिममा

काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि अनिल शाह र देव खनाललाई टिममा समावेश गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ […] The post अनिल शाह र देव खनाल लिग- २ खेल्ने टिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

‘हामीले टेस्ट टोलीलाई हराउन प्रयास गर्नेछौं’ – देव खनाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ क्रिकेट टोलीका कप्तान देव खनालले सिनियर टोलीले खेलेजस्तै टेस्ट टोलीहरुलाई हराउन आगमी एसिया कप र विश्वकपमा आफूहरुले प्रयास गर्ने बताएका छन् । अर्को सातादेखी मलेसियामा हुने यू१९ प्रिमियर कपको तयारीमा ब्यस्त रहेका देव खनालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘तयारी राम्रो भएको छ । अन्तिम पटक हाम्रो एकदमै राम्रो […] The post ‘हामीले टेस्ट टोलीलाई हराउन प्रयास गर्नेछौं’ – देव खनाल first appeared on हाम्रो खेलकुद.

टस जितेर ब्याटिङ गर्दै नेपाल

केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिईएको छ। उनको स्थानमा देव खनाल छन्।...

नम्बर तीन पोजिसनमा जम्दै देव खनाल

पारस पुस्ता सकिएपछि अहिले राष्ट्रिय टिममा नयाँ पुस्ताको बाहुल्य छ । दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल राष्ट्रिय टिमको मुख्य हिस्सा बनिसक्दा ओपनिङमा कुशल र आसिफले आफ्नो स्थान बनाइसकेका छन् । यसमा अब थपिएका छन् देव खनाल ।

अमेरिकासँग नेपालको रोमाञ्चक बराबरी

तीन युवा ब्याट्सम्यान आसिफ शेख, देव खनाल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। आसिफले ६१ रन, देवले ५४ रन र रोहितले ६४ रनको योगदान दिए।...

देव र आदिल पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर देव खनाल र आक्रामक ब्याटर आदिल अन्सारी पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपालले मंगलबार तीन दिनपछि घरेलु मैदानमा हुने पपुवा न्युगिनीसँग दुई ओडिआई र पपुवा न्युगिनी, मलेसिया र नेपालबीच हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने घोषणा टोलीमा दुई युवा खेलाडी पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका […]

पाँच युवा खेलाडीले भारतमा विशेष प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले पाँच युवा खेलाडीलाई विशेष प्रशिक्षणको लागि भारत पठाउने भएको छ । क्यानले युवा ब्याटर देव खनाल, बायाँ हाते स्पिन अलराउन्डर कुशल मल्ल, आक्रामक ब्याटर आदिल अन्सारी, लोकेश बम र तीव्र गतिका बलर गुलशन झालाई भारतको बेंगलोरमा रहेको जस्ट क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षण गर्न पठाउने भएको छ […]

यू-१९ एसिया कप : नेपालले श्रीलंकासँग खेल्दै

एजेन्सी – एसिसी यू१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा शाहजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल देव खनाल र श्रीलंका दुनिथ वेललेजको कप्तानीमा मैदान उत्रने छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । श्रीलंकाले पहिलो […]

उपाधि जित्न सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतकको मद्दतमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनी प्रदेशले कप्तान देव खनाल र विशालबिक्रम केसीको अर्धसतकीय इनिङसँगै  निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो । मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए । ९५ बल खेलेका देवले ५ चौका र ४ छक