नेपालले भारत र बंगलादेश दुवैलाई हराए पनि सेमिफाइनल यात्रा कठिन !

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । […]

सम्बन्धित सामग्री

साफ महिला च्याम्पियनसिप : खेल्न पाएकैमा चित्त बुझाएर फर्के ३ टिम

२९ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपमा चार टिम सेमिफाइनलमा पुगेका छन् भने ३ टिम समूह चरणबाटै घर फर्केका छन् । शुक्रबार हुने सेमिफाइनल खेल्नेमा नेपाल र भारत तथा बंगलादेश र भुटान छन् । महिला फुटबलको इतिहासमै पहिलो खेल जित्ने क्रममा श्रीलंकालाई हराएको भुटान पहिलो पटक सेमिफाइनल पुगेको छ । आर्थिक मन्दीले थलिएको श्रीलंका भुटानसँग […]

साफ च्याम्पियनसिप : सविना र अन्जुको ह्याट्रिक

डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश समूह चरणमा एक खेल बाँकी छँदै साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनल पुगेका छन् । दशरथ रंगशालामा शनिबार भारतले माल्दिभ्सलाई ९–० र बंगलादेशले पाकिस्तानलाई ६–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

भारत र बंगलादेश सेमिफाइनलमा

वुमेन्स साफ च्याम्पियनसीपको समूह ‘ए’ बाट शनिबार डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले सेमिफाइनल यात्रा तय गरेका छन् । दशरथ रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० ले हरायो र समूहको शीर्ष स्थानमा रह्यो । भारतको ६ अंक भएको छ । बंगलादेश पनि समान ६ अंकसहित दोस्रो स्थानमा छ ।

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई […]

महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड […]