RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. -
काठमाडौँ। नेपालको पर्यटन क्षेत्रका लागि सेप्टेम्बरदेखि नोभेम्बरसम्मको तीन महिनालाई पदयात्राको मुख्य ‘पिक सिजन’ मानिन्छ। यस अवधिमा देशभरि विदेशी पर्यटकको आगमन चरम बिन्दुमा पुग्छ र साहसिक पर्यटनबाट ठूलो विदेशी मुद्रा आर्जन हुने अपेक्षा गरिन्छ। तर यही मुख्य सिजनको मुखैमा आएको प्राकृतिक विपत्तिले मुलुकको साहसिक पर्यटन क्षेत्रलाई गम्भीर धक्का पुर्याएको छ। भोटेकोशी नदीमा आएको बाढीले लाङटाङ क्षेत्रको […]
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आठौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। असोज २३ गते शुक्रबार सम्पन्न सभाले प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको बैंकले जनाएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा सञ्चालक समिति अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षतामा सभा सम्पन्न भएको हो। अध्यक्ष दहालले समीक्षा अवधिका उपलब्धि, चालु […]
हिमालयन बुलियन कम्पनी लिमिटेडले ग्राहकलाई चरणबद्ध भुक्तानीमार्फत भौतिक चाँदी खरिद गर्न मिल्ने ‘एचबीसी एप’ सार्वजनिक गर्ने भएको छ। अक्टोबर १२ का लागि जारी विज्ञप्तिअनुसार ग्राहकले आफूलाई सहज हुने रकम र समयमा भुक्तानी गर्दै चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार सम्पूर्ण रकम भुक्तानी भएपछि चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउनेछ। भुक्तानी पूरा नहुँदासम्म छनोट […]