पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठ्यारो परिस्थितिमा छ : पाण्डे

५ भदौ, पोखरा । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २०५६ को चुनावमा जस्तै अहिले पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पाण्डेको भनाइ छ । आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले भने, ‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको […]

सम्बन्धित सामग्री

पार्टी विभाजन र गठबन्धनका कारण एमाले अप्ठ्यारो स्थितिमा छ: नेता पाण्डे

आइतबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अप्ठ्यारो र चुनौतीकाबीच पनि एमाले चुनावको तयारी गरिरहेको बताए।...

माधव नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर ठूलो गल्ती गरेः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आज (सोमबार) यस्ताे टिप्पणी गर्नुभएको हो । उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै […]

पार्टी विभाजन नगर्न माधवकुमार नेपाललाई गरेको अनुनय स्मरण भइरहेको छ : भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय […]

पार्टी विभाजन गर्नेलाई जनताले जवाफ दिएका छन् : ज्ञवाली

एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गरेका छन् । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उनले बताए । ‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन । यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वोच्चले पनि सुनुवाई गरेन’ ज्ञवालीले भने, ‘अन्य मुद्दामा आजको भोलि नै फैसला गर्ने सर्वोच्चले सांसद कारबाहीको मुद्दामा किन फैसला गरेन ? प्रश्न यहाँनिर छ’ उनले संसद बैठकमा बोल्दै

ओलीको आक्रोश प्रचण्ड र नेपालमाथि, पार्टी विभाजन भएको मान्दैनन् प्रतिनिधिहरू

गोदावरी (ललितपुर)– नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सभागी देशभरका प्रतिनिधिहरूमा पार्टी विभाजन भएकोमा थोरै पनि ग्लानी वा पछुतो देखिँदैन । उनीहरू उत्साहित देखिन्छन् र मंसिरमा हुने भनिएको महाधिवेशनबाट केपी ओली दोस्रो कार्यकालका लागि पनि अध्यक्ष निर्वाचित हुनेमा ढुक्क देखिन्छन् । एमाले नेताहरूले ६ हजार प्रतिनिधिहरू सहभागी भएको बताएका छन् । सम्मेलन केन्द्रका एक अधिकारीका अनुसार […]

टुक्रिँदै एमाले, माधव नेपाललाई सहज पार्न सरकारले ल्यायो अध्यादेश (भिडिओ)

अन्तत: नेकपा एमाले विभाजन हुने भएको छ। मन्त्रिपरिषद् बैठकले एमाले बरिष्ट नेता माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न सजिलो हुनेगरि अध्यादेश ल्याइदिएसँगै एमाले विभाजन हुने निश्चित भएको हो।

नेपाललाई सुझाव- पार्टी विभाजन रोकौं, सरकारमा जानु हुँदैन

नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्य पार्टी विभाजन गर्न गर्न र वर्तमान सरकारमा सहभागी हुन नहुने विचार राखेका छन् । उनीहरुले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । सो पक्षको बिहिबारबाट शुरु भएको बैठकमा आफूहरू वर्तमान सरकारमा …

माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए। 'नेकपा एमाले पूर्ववत अवस्थामा…